गिजाको पिरामिड परिसर

गिजाको पिरामिड परिसर ((अरबि: أهرامات الجيزة‎। आइपिए: [ʔɑhɾɑˈmɑːt elˈɡiːzæ]), इजिप्टको काइरो सहरको बाहिरी भागमी रह्याको पुरातात्विक स्थल हो। प्राचिन धरोहरअन रह्याको यो पिरामिड क्षेत्रमी विशाल पिरामिडअन भनिबर चिनिन्या तीन पिरामिड परिसरअन, विशाल सिफिङ्क्स भनिन्या भीमकाय मूर्ति, धेरैवटा चिहानअन, एउटा कामदारअनको गाउँ रे यक औद्योगिक परिसर आदि रह्याका छन्। गिजाको पिरामिड परिसर लिब्यान मरुभूमीमी रह्याको छ। प्रशिद्ध नाइल नदीबठेई करीब ९ किलोमिटर (५ माइल) पश्चिममी रह्याको प्राचिन नगर गिजामी रह्यको यै क्षेत्र काइरो सहरको केन्द्रबठेई करीब १३ किलोमिटर (८ माइल) दक्षिणपश्चिममी रह्याको छ।

गिजाको पिरामिड परिसर
أهرامات الجيزة
परिसरमा रह्याका ६ पिरामिडअन
Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/इजिप्ट" does not exist.
स्थानगिजा सहर, इजिप्ट
क्षेत्रमध्य इजिप्ट
निर्देशाङ्क29°58′34″N 31°7′58″E / 29.97611°N 31.13278°E / 29.97611; 31.13278Coordinates: 29°58′34″N 31°7′58″E / 29.97611°N 31.13278°E / 29.97611; 31.13278
प्रकारसम्पदा
Typeसांस्कृतिक
Criteriai, iii, vi
Designated१९७९ (तेस्रो बैठक)
Reference no.86

सन्दर्भ सामग्रीअन सम्पादन