गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२ बाट राजनीतिक बृत्तमि चिनियाका हुन्।

गगन थापा
गगन थापा
स्वास्थ्य मन्त्री निबर्तमान
Assumed office
२५ अगस्ट, २०१६
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रिपुष्पकमल दाहाल
सभासद काठमाडौं निर्वाचन क्षेत्र ४
अग्रजसुप्रभा घिमिरे
Personal details
जनम१६ जुलाई, १९७६
राष्ट्रियतानेपाली
पुताःरि(इन)डा. अन्जना केसी थापा
स्वराअर्जुननरसिंह केसी
अल्मा म्याटरत्रिचन्द्र कलेज
कामधन्दाराजनीति
उल्लेखनीयतायुवा नेता नेपाली कांग्रेस
वेबसाइटhttp://www.gaganthapa.com.np

थापाको जन्म २०३३ सालमि काठमाडौंको प्रसूति गृहमा भया हो। उनका मातापिता महेन्द्रकुमार थापा रे रामेश्वरी थापा हुन्। गगनको बाल्यकालको केही समय सिन्धुपाल्चोक जिल्लामि बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु रे दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन रे जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवारमा पनि त्यही सिकाइन्थ्यो, विद्यालयमा पनि। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निवाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रुपमा सदा चर्चाको शिखर मा रहे ।

समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभयाको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापा चलचित्र हेर्ने, अध्ययन रे घुमफिर आफ्नो रुचि भयाको बताउनु हुन्छ।

संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसींह केसी की छोरी अञ्जनाके.सी सँग २०६५ वैशाखमि विवाह गर्नुभयो। [१]

सन्दर्भ सामग्रीअन सम्पादन

  1. "संविधान सभा निर्वाचन पोर्टल". Archived from the original on 2014-12-18. Retrieved 2017-08-21.

भाइरा लिङ्कअन सम्पादन