क्रिकेट ब्याट रे बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइयाको खेल हो। यइ खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिनको (टेस्ट) , एक दिवसीय (वान डे) रे २०-२० क्रिकेट । यइको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद हो । यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भयाको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भयाको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो। इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्न्या रे अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो रे त्यइपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पायाको हो।

क्रिकेट
Pollock to Hussey.jpg
यक बलर ब्याट्सम्यान लाई बल खित्तार्याः
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय क्रिकेट परिषद
पहिलो खेल१८औ शताब्दी (आधुनिक)
अभिलक्षण
टिम सदस्यहर समुह मैं ११/११ खेलाड़ि
विकल्प क्षेत्ररक्षक यदि कसै खेलाड़ि लाई चोट लागिरैछ भँण्या
लैङ्गिक विभाजनएकल
श्रेणीकरणसामुहिक, ब्याट तथा बल खेल
खेल सामाग्रीक्रिकेट बल, क्रिकेट ब्याट,
विकेट: स्टम्प, बेल
आयोजना स्थानक्रिकेट मैदान
उपस्थिति
ओलम्पिक१९०० ग्रीष्मकालिन ओलम्पिक मात्तरी


क्रिकेट शव्दावलीसम्पादन


सन्दर्भअनसम्पादन


बाह्य कडीहरुसम्पादन