कौमी तराना (उर्दू: قومی ترانہ) , कौमी ताराना, (अनुवाद "राष्ट्रिय गान" ), पाक सरजमिन को रूप मी लै परिचित (उर्दू: پاک سرزمی) (अनुवाद "पवित्र भूमि") पाकिस्तानको राष्ट्रिय गान हो। यैको सङ्गीतलाई सन् १९४९ मी अहमद गुलाम चागलाले रच्या थ्या भँण्या शब्दलाई सङ्गीत पछा सन् १९५२ मी हाफिज जालन्धारीले लेख्या थ्या। यो फारसी भाषामी लेखिया छ। गान मी सप्पै ठौर मी फारसी काव्य शब्दावली छ[१], रे केवल यक मात्तरी उर्दू शब्द 'का'को प्रयोग भया छ।[२]

कौमी तराना
قومی ترانہ
राष्ट्रिय गान

 पाकिस्तानको राष्ट्रिय गान
लेखकहफिज जालन्धारी, जून १९५२
सङ्गीतअहमद गुलाम अलि चागला, २१ अगष्ट १९४९
लागू१३ अगष्ट १९५४
अहमद रुशदी हताँ सन् १९५४ मी पाकिस्ताननो राष्ट्रिय गान कैद गरिँनलारयो

येलाई सन् १९५४ मी आधिकारिक रूप मी पाकिस्तानको राष्ट्रिय गानका रूप मी अपनाइया थ्यो[३] रे उही वर्ष पाकिस्तानका एघार प्रमुख गायकअन जस्तै अहमद रुशदी, कौकब जहान, रशीदा बेगम, नजाम आरा, नसीमा शाहीन, जवार हुसेन, अख्तर अब्बास, गुलाम दस्तगीर, अनवर जहीर, रे अख्तर वासी अली सहित कैद गरिया: थ्यो।[४]

पैल्लो राष्ट्रिय गान सम्पादन

१४ अगस्त १९४७ मी, भारत विभाजित भया थ्योः रे नयाँ देश पाकिस्तानको उदय भया थ्योः। मोहम्मद अलि जिन्नाको सपना लै देशको स्थापनासँग‌ै साकार भया थ्योः। नयाँ देशको गठनसँगै देशका लागि भाैत प्रतीकअन छनौट अद्दा काम लै सुरु भया थ्योः। देशको झण्डा पैल्लि तयार थ्योः, रे राष्ट्रिय गान भण्या तयार भयाः नाईथ्यो। स्वतन्त्रताका समयमी पाकिस्तानको राष्ट्रिय गान नाईथ्यो। जिन्नाले पाकिस्तानको राष्ट्रिय गीत निर्माण अद्दा काम छिटाइ सम्पन्न होस् भण्न चाहन्थे। उनका सल्लाहकारअनले उनलाई भाैत प्रसिद्ध उर्दू कविअनको नाम सुझाव गर्या थ्याः रे जिन्नाको सोचाइ फरक थ्योः। उनले लाहोरका महान् उर्दू कवि तथा मूल हिन्दू जगन्नाथ आजादलाई गीत रचनाकि लाइ ५ दिन दिया थ्याः रे पाकिस्तानका कट्टरपन्थी नेता एक हिन्दूले पाकिस्तानको राष्ट्रिय गान लेख्याले भाैत रिसाया लै थ्याः। अन्तमी, पाँच दिन भितर जगन्नाथ आजादले राष्ट्रिय गीत रचना गर्या थ्याः।


शब्द सम्पादन

मूल
लिप्यान्तरण
अनुवाद
پاک سرزمین شاد باد
كشور حسين شاد باد
تو نشان عزم علیشان
! ارض پاکستان
مرکز یقین شاد باد
पाक सरजमीन शाद बाद
किश्वर-ए-हसीन शाद बाद
तू निशान-ए-अज्म-ए-आलिशान
अार्ज-ए-पाकिस्तान!
मरकज-ए-यकीन शाद बाद
धन्य पवित्र खुसी रयाः
सुन्दर मातृभूमि खुसी रयाः
तम महान सुन्दरताका सङ्केत हौ
पाकिस्तानो देश
धर्मका केन्द्र, खुशी रयाः
پاک سرزمین کا نظام
قوت اخوت عوام
قوم ، ملک ، سلطنت
! پائندہ تابندہ باد
شاد باد منزل مراد
पाक सरजमीनका निजाम
कुवत-ए-अखुवत-ए-अवाम
कौम, मुल्क, सलतनत
पाइन्दा ताबिन्दा बाद!
शाद बाद मञ्जिल-ए-मुराद
पवित्र भूमिको व्यवस्था
सार्वजनिक एकता शक्ति हो
राष्ट्र, देश रे राज्य
सँधाइ चमकी रयाः!
सबैको मञ्जिल हे मेरो देश सदा खुसी रयाः
پرچم ستارہ و هلال
رہبر ترقی و کمال
ترجمان ماضی شان حال
! جان استقبال
سایۂ خدائے ذوالجلال
परचम-ए-सितारा-ओ-हिलाल
रहबर-ए-तरक्की-ओ-कमाल
तर्जुमान-ए-माजी, शान-ए-हाल,
जान-ए-इस्तकबाल!
साया-ए-खुदा-ए-जुल जलाल
तारा रे चन्द्रमा सहित मेरो देशको झण्डा
विकास रे उपलब्धीका मार्गनिर्देशक हो
विगतको वक्ता, वर्तमानको गर्व,
भविष्य प्रेरणा!
शक्तिशाली रे महान खुदाका प्रतीक


सन्दर्भ सामग्रीअन सम्पादन

  1. एलेक्स भटान्का. ایران اور پاکستان: سلامتی ، سفارت کاری اور امریکی اثر و رسوخ. आइबी टउरीस. p. १४. ISBN 9780857739155.
  2. "पाकिस्तानको राष्ट्रिय गान", १३ अगष्ट २०११. छाड्डिबार पुग्या मिति:२ मे २०१९.
  3. "Information of Pakistan". इन्फो पाक डट जिअोभि डट पिके. Archived from the original on 2007-10-26. Retrieved 2013-01-31.
  4. "Death Anniversary of Ahmed Rushdi". दुनिया न्युज. Retrieved १ सेप्टेम्बर २०१६. Check date values in: |accessdate= (help)

भाइरा सूत्रअन सम्पादन