कोका कोला
कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।
नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल रे जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।
सन्दर्भ सामग्रीअन
सम्पादन
भाइरा लिङ्कअन
सम्पादनविकिमिडिया कमन्समैं Coca-Cola समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |