कैलाली बहुमुखी क्याम्पस

कैलाली बहुमुखी क्याम्पस कैलाली जिल्ला को धनगढी मि रयाको एक शैक्षिक धरोहर हो। सुदूरपश्चिम मै सबहै बढी विद्यार्थी अध्यानरत यो क्याम्पस अग्रणी शैक्षिक संस्थाका रुपमि स्थापित रया छ। कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमकै प्रमुख शैक्षिक गन्तव्य बन्याछ।सस्तो शुल्कमा स्तरिय शिक्षा प्रदान गर्दै अायाको यई क्याम्पसले धेरै राष्ट्रिय पुरस्कार पाईसक्याछ। विश्वविद्यालय अनुदान अायोगबाटी quality assurance accreditation (QAA) प्राप्त गर्न सफल सुदूरको एकमात्र क्याम्पस हो।

(कैलाली बहुमुखी क्याम्पस, धनगढी)

पृष्ठभूमि सम्पादन

सुदूरपश्चिम मि उच्च शिक्षा हासिल गर्नका लागि कुनै क्याम्पस नभयाको अवस्थामा उच्च शिक्षा हासिल गर्न भारत रे काठमाडौं जानुपर्ने समस्यालाई मध्यनजर गरि वि.स. २०३७ सालमि कैलालीका धनगढीमि यई क्याम्पस को स्थापना भयाथ्यो।सुरुवात मि कैलाली वाणिज्य क्याम्पस का नाममि संचालन भया यो क्याम्पसको पछि विभिन्न संकाय थप गरियापछि कैलाली बहुमुखी क्याम्पस नाम राखिया हो । कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. हेमराज पन्त रयाथिया।

हाल विभिन्न तह रे संकायका गरि लगभग ८,००० विद्यार्थी यई क्याम्पस मि अध्यानरत छन। स्थापना कालदेखि हालसम्म कैलाली बहुमुखी क्याम्पस ले उत्पादन गर्याका हजारौ जनशक्ति देश रे विदेशमि सम्मानजनक पदमि रही सेवा गरिरयाका छन।यो क्याम्पस धनगढको पूर्वी भागमी शान्त रे रमणीय स्थानमि अवस्थित छ।गुणस्तरीय शिक्षा, पर्याप्त भौतिक पुर्वाधार, सक्षम रे अनुभवी शिक्षक, सस्तो शुल्क रे सुविधायुक्त स्थान जस्ता विशेषताले गर्दा यो क्याम्पस सुदूरपश्चिमकै उच्च शिक्षाको गन्तव्य बन्या हो।

भिजन मिशन रे लक्ष्य सम्पादन

भिजन

राष्ट्रिय स्थरमि स्थापित नेपालकै विशेष शैक्षिक संस्था बन्नाकी गुणस्तरीय शिक्षाका लागि अथक प्रयास गर्न्या, विद्यार्थीको सर्वोपरि विकासमि जोड दिन्या रे सधै समाजको सेवामि समर्पित रहन्या।

मिसन

क्याम्पस को मिसन सुदूरपश्चिम रे नेपालै भरिका जनताको उच्च शिक्षामि पहुच पुर्याउन्या रयाछ।अाफ्नो मान्यता प्राप्त हैसियत कायम राख्न, समाजमा अाधारित विश्वविद्यालय बन्न मानव संसाधन विकास, गुणस्तरीय शिक्षा, भौतिक पुर्वाधार रे कार्यक्रम मा अाधारित क्रियाकलाप मा ध्यान दिन्या।

लक्ष्य

अाफ्ना भिजन रे मिशन पूरा गर्न क्याम्पस निम्न विशेष रणनीतिक लक्ष्य राख्न्याछ:


  • सुदूरपश्चिम को शैक्षिक माग अनुसार कार्यक्रम ल्याउन्या
  • गुणस्तरीय शिक्षा रे विद्यार्थी को सर्वोपरि विकासमि निरन्तर प्रयास गर्न्या
  • क्याम्पस लाई विश्वविद्यालय मि विस्तार गर्नाकी पुर्वाधार रे मानव संसाधन मजबुत बनाउन्या
  • अाफ्नो मान्यताप्राप्त हैसियत कायम राख्न्या
  • अान्तरिक प्रभावकारिता मा सुधार गर्न्या
  • स्थायित्व प्राप्त गर्नाकी अार्थिक स्रोत मजबुत बनाउन्या
  • सामाजप्रति उत्तरदायी शैक्षिक संस्था का रुपमि, समाज संग राम्रो सम्बन्ध स्थापित गर्न्या।

शैक्षिक कार्यक्रमहरू सम्पादन

  • कलेजस्तरिय कार्यक्रमहरू
क्र.सं. स्नातक तह स्नातकोत्तर तह
Bachelors of Business Studies (BBS) Masters in Business Studies (MBS)
Bachelors of Arts (BA) Masters in Arts (MA)
Bachelors of Education (BEd) Masters in Education (MEd)
Bachelors of Business Management (BBM)
Bachelors of Science (BSc)
One year BEd
  • +२ अन्तर्गतका कार्यक्रमहरू
क्र.सं. संकाय उपलब्ध विषयहरू
मानविकी होटल व्यवस्थापन/बजारशास्त्र/व्यावसायिक गणित/व्यावसायिक अध्ययन/कम्प्युटर/वित्तशास्त्र/पर्यटन
शिक्षा संकाय पर्यटन/जिओग्राफी/राजनीतिक विज्ञान/मेजर अंग्रेजी/मेजर नेपाली/ग्रामीण विकास/अाम सञ्चार/कम्प्युटर विज्ञान/सोसिओलोजी/जनसंख्या/अर्थशास्त्र/गणित
विज्ञान संकाय फिजिक्स/क्यामेस्ट्रि/बायोलोजी/म्याथम्याटिक्स/कम्प्युटर साईन्स

विद्यार्थीलाई सुविधाहरू सम्पादन

  • पुस्तकालय
  • कम्प्युटर ल्याब
  • प्रयोगशाला
  • क्यान्टेनक‍ो व्यवस्था
  • खेलकुदको व्यवस्था
  • अतिरिक्त क्रियाकलाप को व्यवस्था

सन्दर्भ सम्पादन