कुरणि:दत्तु बज्या इतिहास

पछिल्लो टिप्पणी: २ वर्ष अघि Nirajan pantद्वारा विषय Contested deletionमा

Contested deletion सम्पादन

याे लेख मुइले दयाकृष्ण पन्तकाे किताब "दार्चुलाकाे इतिहास" र अठाेला र नाथहरूकाे "बंसावली किताब" जुन ५०-६० बर्ष पहिला लेखिएकाे थियाे र दार्चुला जिल्लाकाे दत्तु र बाेहरीगाउँ गा.वि.स.का स्थानियबासिन्दान बठे लियाकाे हाे । यैमाइ भाषाकाे समस्या भयाले सच्याैनु भुण्णु कि त तमुलै सच्याइदिया। भाषाकाे समस्या हुनलै स्वभाविक हाे हमरा सुदुरपश्चिममाइ गाउँ गाउँ अनुसार भाषा रे भाषाकी लवज फरक छ। शिर्षक नमिल्या हाे भुण्या सच्याउन भुणिदिय डिलिट गद्दु त नाइ भयाे नि। कति मेहिनत गरेर लेख्या हुन्छ।

@Athola: इतिहासलाइ हाम सप्पै सम्मान अद्दाउँ। यो लेख भाषा लवजका कारणले मेटौनाइ नामाङ्किन अरियाऽ नाइहो। मुइले पैलीलै भँणिथ्या, यो यक ब्लग नाइहो; येइ लेखले लेख संचरना, शैली, उल्लेखनीयता नीति, आवश्यक सन्दर्भस्रोतको उचित प्रयोग पुरा नाइगद्दो। तबै यो लेख मेटौन पड्ड्या भयो। मापदण्ड नपुग्द्या लेख कसैले हालतमी विकिपिडियामी राख्द नाइसकीनो। यदि येइ लेखलाइ राख्द चाहन्छऽ भँण्या "अठोला" लेखलाइ विस्तार अरऽ रे तसै लेखमा यक खण्णका रूपमी दत्तु बज्याऽ इतिहास छोटो रूपमी लेख्द सकेलो। तमले उल्लेख अर्याऽ किताबको उचित सन्दर्भ (citation) दिन जनबिसऱ्याऽ। येइका सङ्ङै लेखलाई शुरूमी आफुना प्रयोगस्थल (sandbox) मी लेखिबर निको लेख भयापछा मात्तरी लेखका रूपमा राख्दुपड़न्छ। छाड्डीबर, येइ पन्नाको अनावश्यक इन्टरविकि लिङ्क जनराख्याऽ। --Nirajan pant (कुरडी) १७:२३, ९ जुन २०२१ (+0545)जवाफ दिनुहोस्
"दत्तु बज्या इतिहास" पृष्ठमा फर्कनुहोस्।