कालिचरण चौधरी द्वन्द्वकालका समयमी मारियाका एक जना कृषक हुन् । उनरो जन्म २००९ साल बैशाख १ गते दाङ जिल्लाको उरहरी गाविस वार्ड नं. १ कलिवीमी भयाऽ हो । उनरा बाबाको नाम मनिराम चौधरी हो । उनरी पत्नीको नाम चेन्या चौधरी हो । उनरा २ चेला रे ४ चेली छन् । फुलवारी गाविसको बखरेमी तोरीमी पानी लाउन गयाका बेला अज्ञात समूहले गोली प्रहार गरीबर सोही गाविस निवासी कालीचरण चौधरीको हत्या गर्याका थ्या । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ रु. ५००००० क्षतिपूर्ति उपलब्ध गराया‌‍ऽ थ्यो । [१]

यो लै हेर सम्पादन

उत्तमबहादुर बिष्ट

सन्दर्भ सामग्रीअन सम्पादन