कार्की जात पहाडी क्षेत्री कुलमाई पड्डे जात हो।[२][३]पैली खस्या राईका जामानामाई कार्की जातको नाम 'कर उठुने'पद पाया हुन्यानले पछा कार्की जात भुणिन पस्या हुन।[४]कुमउका बातै अनुसार कार्की कोङ्कण मुल्कका राजा थिए भुणिन्छ। बारऔ शताब्दीतिर कार्की काली गाड तरि बटि पुर्ब तिर डोटि भैइ बटि नैपाल तिर बसाईसर्‍या भुणिन्छ। कुमउमाई कार्कीनको मुलपुरुषका रूपमा विर सङ्ग्राम सिंह कार्कीलाई पछाणिन्छ।[५] सन् २०१४ माई भया जनसंख्याका आधारमाई कार्की जात नेपालको छै नम्बरमा पड्डे ठूलो जात थ्यो।[६]बैतडीमाई ले कार्किनको भौती झिक संख्या रह्या छ।बैतडीका कार्किनको बिरगथाले भौती गर्व गद्दे लायको रह्या छ।[७] एई जातका मान्सु नैपाल भरी बस्से हुनाले यिनलाई एक सत्तारुढ जात भुणिन्छ। कार्की जात भित्रले आजि कतिब उपसमूह पाईनान।तै मध्ये ऐले सम्म पछ्याणमा आया जात मुख्यमाई 'रिख्ले कार्की',`बिनासाई कार्की´, 'लामा कार्की', 'सुतार कार्की', 'मुडुला कार्की', 'खुलाल कार्की', 'खपतरी कार्की', रुमे कार्की, 'सिंजापति कार्की', 'गोदार कार्की',आजि कतिब पछ्याण नभया कार्कीनका कुलघरना छन।[८]