काठमाण्डौ दरवार क्षेत्र

(काठमाण्डौं दरवार क्षेत्र बठेइ पुन:निर्देशित)

काठमाडौं दरवार क्षेत्र माई धेरै ऐतिहासिक भवन रे मन्दिल रया छन । अवस्थित छ। हनुमानढोका नामले पनि प्रसिद्ध वसन्तपुर दरवार एक प्रमुख ऐतिहासिक दरवार हो।यई क्षेत्रमाई रहेका अन्य ऐतिहासिक भवन रे मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकहरू हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।

चित्र मण्डली सम्पादन

बाह्य कडीहरु सम्पादन