कल्ली एक प्रकारको नेपाली गहना हो । यो खुट्टामी लगाइन्छ । यो बाला जसो गहना हो, जो गोलाकार हुन्छ । यो काँडे र सादा लै हुन्छ । यो साधारणतया चाँदीको बनाइन्छ ।