कर्मा योन्जोन दार्जिलिङमा रहेका नेपाली संगीतका भारतीय संगीतकार हुन्।[१] उनी संगीतकार गोपाल योञ्जनका भाइ हुन्।

उनले नारायण गोपाल, अरुणा लामा, दिलमाया खाती, कुमार सुब्बा, डेजी बराइली, पेमा लामा जस्ता धेरै गायकहरूको लागि संगीत दिएका छन्। उनले मनबहादुर मुखियाद्वारा लेखिएको सारंगी को तार ले मेरो, हे फूल चुडेरा लाग्ने हो र देउराली को थिती हो जस्ता चर्चित नेपाली नाटक आनी देउराली रुँचामा संगीत दिएका थिए ।

सन्दर्भहरू सम्पादन