कम्पिट डटकम (डोटेली माइ अनुवादित - प्रतिस्पर्धा), यक वेब ट्राफिक विश्लेषण सेवा थ्यो। कम्पनी सन् २००० मी स्थापना भया थ्यो रे डिसेम्बर २०१६ माइ यैको सञ्चालन पूर्ण रूप माइ बन्द भया थ्यो।

कम्पिट डटकम
चित्र:कम्पिट डटकमको लोगो.png
व्यापार को किसमसहायक कम्पनी
साइट को किसम
वेब ट्राफिक रे वरियता
मी उपलब्धअङरेजी
स्थापितसन् २०००
मुख्यालयअनबोष्टन, म्यासेट्युसेस
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्रअमेरिकी इण्टरनेट प्रयोगकर्ताअन
रिथिटेलर नेलसन सोफरेस (डब्ल्यूपिपि)
संस्थापक(अन)बिल ग्रस, डेभिड क्यानसिल
उद्योगअनलाइन प्रतिस्पर्धी बुद्धमत्ता (वेब ​​विश्लेषण/ बजार सर्वेक्षण)
उत्पादअनकम्पिट साइट विश्लेषण (नि:शुल्क), कम्पिट प्रो परिचय, कम्पिट प्रो मानक, कम्पिट प्रो उन्नत
सेवाअनवेबसाइट प्रोफाइल, खोजी विश्लेषण, आगमन रे बहिर्गमन ट्राफिक, वरियता सूचीअन, श्रेणी फ्रोफाइल, पूर्ण ब्लग
युआरएलwww.compete.com
अलेक्सा श्रेणिDecrease १९,८४८ (August 2016)[१]
ऐल कि अवस्थानिष्क्रिय

सेवाअन सम्पादन

कम्पिट डटकमले दुई श्रेणी माइ जानकारीअनको प्रस्ताव गर्दथ्यो:

  • वेबसाइट विश्लेषण: वेबसाइट विश्लेषण कम्पिट डटकमले प्रदान गर्ने यक लोकप्रिय सेवा थ्यो। यो यक नि: शुल्क सेवा हो जहाँ प्रयोगकर्ताअनले कुनै लै डोमेन नाम प्रविष्ट गर्न सक्दछन् रे आगन्तुकअन रे प्रविष्ट गरिया साइट खिलाइ प्रतिस्पर्धा रे जानकारीअन प्राप्त गर्न सक्दछ।
  • खोज विश्लेषण - खोज विश्लेषण कम्पिट डटकमले प्रदान गर्ने भुक्तान गरिया सेवा थ्यो जसले प्रयोगकर्तालाई कुञ्जी शब्दअनले प्रयोगकर्ताको वेबसाइट रे यसका प्रतिस्पर्धीअनका ट्राफिकअनको बारे माइ जानकारी दिन्छ।[२]

कम्पिट डटकमको सूचीपत्रले अन्तर्राष्ट्रिय प्रयोगकर्ताअनको मापनलाई समर्थन गर्दैनथ्यो। यैले संयुक्त राज्य अमेरिकाका प्रयोगकर्ताअनको मात्तरी मापन गर्दथ्यो। कम्पिटले लगनशीलताका साथ काम गर्या थ्यो र यसले संयुक्त राज्य अमेरिका माइ अनलाइन उपभोक्ताअनरो सब है ठूलो रे विविध सूचीपत्र भया विश्वास लै व्यक्त गर्या थ्यो।[३]

कम्पिटका उपकरणपट्टी सम्पादन

कम्पिटको उपकरणपट्टीले प्रयोगकर्ताअनले भ्रमण गर्या अमेरिकी वेबसाइटअनको वरियताको साथसाथै कम्पिट विश्वास अङ्कअनको अवलोकन गर्न सक्षम पार्दथ्यो। यैले सो कार्य अर्न खिलाइ, प्रयोगकर्ताअनले कम्पिट डटकम माइ भ्रमण गर्ने वेबसाइटअनरो युआरएलअन पठाउँथ्यो रे त्यसपछा यैले विश्वास अङ्क रे इण्टरनेटका डाटाबेसअन प्रयोगकर्ताअनका माझ उपलब्ध गराउँथ्यो।

थप रूप माइ, कम्पिट उपकरणपट्टीका प्रयोगकर्ताअनसित सामुदायिक साझेदारी माइ भाग लिने विकल्प यैले प्रदान गर्दथ्यो। सामुदायिक साझेदारी माइ भाग लिएर, प्रयोगकर्ताअनलाई प्रयोगकर्ता सङ्ख्या तोकिन्थ्यो, रे उक्त सङ्ख्या यी प्रयोगकर्ताअनले भ्रमण गर्ने वेबसाइटअनका युआरएलअनसित प्रस्तुत गरिन्थ्यो। यो जानकारी कति प्रयोगकर्ताअनले प्रत्येक वेबसाइटको भ्रमण गर्छन् भनेर निर्धारण गर्न लै प्रयोग अरिन्थ्यो। तथापि, कुनै लै व्यक्तिगत पहिचान योग्य जानकारी कम्पिट डटकम माइ पेश थरिया थिएन। यद्यपि, सेवकले सुरु भया इण्टरनेट स्तरीय ठेगानाअनको प्राप्त गर्दथ्यो।[४]

इतिहास सम्पादन

कम्पिट डटकमलाई सन् २००० माइ यक उद्यमी बिल ग्रोसद्वारा सुरु गरिया थ्यो जसले वेब खोज इञ्जिन गोटु डटकमको (पछि ओभरचर) लै सुरु गर्या थिए।[५] मार्च २००८ माइ, लण्डन माइ आधारित बजार अनुसन्धान कम्पनी टिएनएसले १६० मिलियन अमेरिकी डलर माइ कम्पिट डटकमको खरिद गर्या थ्यो।[६] कम्पिट डटकमका सम्पूर्ण गतिविधिअन ३१ डिसेम्बर २०१६ माइ बन्द गरिया थ्यो।[७]

यो पनि हेर्नुहोस् सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन

  1. "कम्पिट डटकम वेबसाइटको जानकारी". अलेक्सा इण्टरनेट. Archived from the original on 2017-11-30. Retrieved २०१६-०८-१९. Check date values in: |accessdate= (help)
  2. McGill University CMIS 530 Web Analytics Blog Web Analytics blog Archived 2013-01-27 at the Wayback Machine.
  3. ग्राभिले, भिन्सेण्ट (2012-02-09). "एनालाइटिक ब्रिज". एनालाइटिक ब्रिज ठटकम. Retrieved 2013-05-01.
  4. हामीले तपाईलाई कसरी सहयोग गर्न सक्छौं? Archived 2008-05-02 at the Wayback Machine. कम्पिट डटकम
  5. "कम्पिट: हालै सोधिएका प्रश्नअन". Archived from the original on 2008-05-02. Retrieved 2008-04-19.
  6. ज्याक्स, रेबेका (2008-03-03). "Xconomy: Boston's Compete Bought by UK Market Research Firm for Up to $150 Million". एक्सकोनोमी (in अङरेजी). Retrieved 2019-02-23.CS1 maint: unrecognized language (link)
  7. "Measuring digital performance for 15 years | PRO". कम्पिट डटकम. 2016-12-29. Archived from the original on 2016-12-29. Retrieved 2019-02-23.

बाह्य सूत्रहरू सम्पादन