अक्सिजनका ३ अणु (O) बठे वन्या पदार्थलाइ ओजोन भणिन्छ। यो पृथ्वीको वायुमण्डलका ३० हजार फिट मथि स्थाइ रूपमी तह बनिबर बस्या हन्छ। जो वायुमण्डलमी भाैति कम मात्रा (०.०२%)मी पाइन्छं। येलाइ ओजोन तह भणिन्छ। पृथ्वीमी कलकारखाना रे सवारी साधनमी प्रयोग हन्या इन्धन तथा रसायन बठे निकल्या ओजोन वायुमण्डलमी जाइबर एकहट्टा हुन्या अरन्छ। येले सूर्यबठे आउन्या बध्ये बिगाड अद्या परावैजनी किरणअनलाइ पृथ्वीसम्म आइपुग्दाबठे रोक्द्या अरुन्छ।[१]

ओजोन चक्र


इतिहाससम्पादन

वन म्यारमले सन् १७८५ मा विद्युत विसर्जन यन्त्रहरूको नजीक एक जुदोइ प्रकारको गनःको अनुभव गर्याः जइको उल्लेख उनले आफना लेखअनमी लै गर्याः। सन् १८०१ मी क्रिक शैंकको लै अक्सीजनमी विद्युत विसर्जन अद्दी बेर यो अनुभव भयो। सन् १८४० मी शानबाइन ले येको गनःको कारण एक नयाँ ग्याँस बतायो रे उनले येलाइ ओजोन नाम दियाः जो यूनानी आँखर ओजो अथवा मुइ सूँघधाैमी आधारित थ्यो। सन् १८६५ मी सोरेटले यो सिद्ध गर्या कि यो ग्याँस अक्सीजनको एक माथिल्लो रूप हो रे येका अणुसूत्र O छ।

ओजन तह निर्माणसम्पादन

वायुमण्डललमी भयाः अक्सिजन(O ग्यासलाई सुर्ज्याः विकिरणद्बठे विच्चेदन अराइबर अक्सिजन परमाणुमा(O) परिवर्तन हन्छ उक्त अक्सिजन परमाणु दोसर्याः अक्सिजन(O) सित मिलि ओजन तह(O) निर्माण हन्छ।


अन्तराष्ट्रिय ओजन तह बचाउ दिवससम्पादन

बर्षेनि सेप्टेम्बर १६ तारिखमी विश्वभरः अन्तराष्ट्रिय ओजन तह बचाउ दिवस मनाइन्छ। नेपालमी लै यो दिवस मनाउन्या अरिन्छ। विश्वव्यापी समस्याका रुपमी रयाः जलवायु परिवर्तनलाई मध्यनजर अरिवर सन् १९९५ बठेइ संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय ओजन तह बचाउ दिवस मनाउन थालिया हो। संयुक्त राष्ट्रसंघको आमसभाले ओजन तहसम्बन्धी जनमानसमी जनचेतना बढाउन्या मूख्य उद्देश्यले यो दिवस विश्वभरः मनाउन्या घोषणापत्र पारित अर्या थ्योः।[२]



सन्दर्भ सूचीअनसम्पादन


बाईल्ला कडिअनसम्पादन