ओ! मिडिया लिमिटेड

ओ मिडिया लिमिटेड (कहिलेकाँही ओह्! मिडिया, ओह! मिडिया वा साधारण ओह!) अष्ट्रेलिया माइ आधारित यक बाइल्ला विज्ञापन रे सञ्चार कम्पनी हो। यैको प्रधान कार्यालय, सिड्नी, अष्ट्रेलिया माइ रह्या: छ। कम्पनीको स्थापना सन् १९८९ माइ ब्रेण्डन कुकले आउटडोर नेटवर्क अष्ट्रेलियाको रूप माइ अर्‍या थिए। यो अष्ट्रेलियाको गृह विज्ञापन उत्पादनअन बाइरका क्षेत्रको सब है ठूलो सञ्चालकअन मध्ये यक हो। यो जङ्की मिडियाको बहुमतको शेयरधनी लै हो।

अो! मिडिया
पैली को नाउँ
  • नेटडोर नेटवर्क
  • नेटवर्क लिमिटेड
निजी कम्पनी
उद्योगविज्ञापन
स्थापितसन् १९८९
संस्थापकब्रण्डन कुक
मुख्यालयअनसिड्नी, अष्ट्रेलिया
मुख्य मान्सअन
ब्रेण्डन कुक (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनअनबाइल्ला विज्ञापन
आय$३८० मिलियन[१] (२०१७)
A$33 million[१] (सन् २०१७)
Subsidiariesजङ्की मिडिया (८५%)
वेबसाइटwww.oohmedia.com.au

इतिहास सम्पादन

कम्पनीको स्थापना सन् १९९८ माइ ब्रेण्डन कुकद्वारा आउटडोर नेटवर्क अष्ट्रेलिया भनिने विज्ञापन साइटको प्रतिनिधि व्यवसायको रूप माइ गरिया थ्यो।[२] उनले कम्पनी माइ प्रमुख कार्यकारी अधिकृतको रूप माइ सेवा जारी राख्या थिए।[२][३][४]

सन् २००२ मा नेटवर्क लिमिटेड, एनडब्ल्यूकेको रूप माइ यो अष्ट्रेलियाली सेयर बजार माइ सूचीकृत भया थ्यो।[५][६] सन् २००८ माइ मेलबोर्न माइ आधारित सञ्चार कम्पनी, मिडिया पजलले यैलाइ अधिग्रहण अरे पछा यो ओह मिडियाको रूप माइ पुनर्गठित भया थ्यो।[७] सन् २००८ माइ यैले क्षेत्रीय विज्ञापन कम्पनी स्पोर्ट्स एण्ड आउटडोर मिडियालाई ४० मिलियन अष्ट्रेलियाली डलर माइ अधिग्रहण अर्‍या थ्यो।

सन् २०१२ माइ, ओ! मिडियालाई निजी कम्पनी, आउटडोर मिडिया अपरेसन्सले च्याम्पको सेयर मूल्य रे डब्ल्यूडब्ल्यूपिद्वारा निजीकृत गरिया थ्यो। निजीकृत भया केही समय पछा, कम्पनीले आइ निगमलाई टेन नेटवर्क होल्डिबाट १४५ मिलियन अष्ट्रेलियाली डलर माइ अधिग्रहण अर्‍या थ्यो जैलाइ पछा ११३ मिलियन अष्ट्रेलियाली डलर माइ घटाइया थ्यो।[८]

डिसेम्बर २०१४ माइ, ओ! मिडिया यक पटक पुनः अष्ट्रेलियाली सेयर बजार माइ प्रवाहित भया थ्यो जैले १६८.८ मिलियन अष्ट्रेलियाली डलर उठाउँदै यैका शेयरधनीअनलाई सूचीकरण अर्‍या थ्यो।[९][२]

सन् १०१६ माइ, ओ मिडियाले, जङ्की मिडियाको ८५% स्वामित्व ११ मिलियन अष्ट्रेलियाली डलर माइ खरिद अर्‍या थ्यो। [१०]

जुन २०१८ माइ, ओ! मिडियाले प्रतिस्पर्धी एपीएन आउटडोर बिरूद्धको प्रतिस्पर्धी बोली माइ एचटी एण्ड इ बठेइ ५७० मिलियन अष्ट्रेलियाली डलर खिलाइ सडक फर्निचर व्यवसाय एड्सेललाई खरिद अर्‍या थ्यो।[११]

प्रस्तावित समायोजन सम्पादन

सन् २०१७ माइ, ओ! मिडियाले यैको प्रतिद्वन्द्वी, बाइल्ला विज्ञापन कम्पनी एपीएन आउटडोरको साथ सञ्चालन समायोजन अद्दया योजना बनाया थ्यो, तथापि, दुबै पक्षले अष्ट्रेलियाली प्रतिस्पर्धा रे उपभोक्ता आयोगको प्रारम्भिक चिन्ताका कारण आफुनो योजना रद्द अर्‍या थिए।[१२]

सन्दर्भ सामग्रीअन सम्पादन

  1. १.० १.१ गन्दिया, केभिन (19 February 2018). "Why oOh!Media Ltd shares are climbing as it delivers double digit profit growth". फुल डटकम डट एयु. Retrieved 19 June 2018.
  2. २.० २.१ २.२ "oOh!media Prospectus" (PDF). अोह!मिडिया. Retrieved 19 June 2018.
  3. "Network Outdoor: too big for its boots" (PDF). Pacific Internet. 2005. Archived from the original (PDF) on 18 March 2012. Retrieved 19 June 2018.
  4. वार्ड, मिरण्डा (18 December 2003). "Ooh Media reports increase in revenues and appoints new chief operations officer". मम्ब्रेला. Retrieved 19 June 2018.
  5. "oOh! Media agrees to Champ takeover". एड न्युज. 13 December 2011. Retrieved 19 June 2018.
  6. "Macquarie and WPP accept Ooh Media offer". Australian Financial Review. 13 December 2011. Retrieved 19 June 2018.
  7. जण्डा, माइकल (२० जुलाई २०१२). "Ten sells EYE Corp ad business for $145m". एबिसी न्युज. Retrieved 19 June 2018. Check date values in: |date= (help)
  8. "Eye Corp to be integrated into oOh!media brand as sale finally goes through". मार्केटिन म्याग. 1 November 2012. Retrieved 19 June 2018.
  9. "oOh! Media shares plunge on ASX debut". द अष्ट्रेलियन. 17 December 2014. Retrieved 19 June 2018. Invalid |url-access=सदस्यता (help)
  10. हयज, एलेक्स (२४ जून २०१८). "Ooh Media buys Junkee Media in surprise move". मम्ब्रेला. Retrieved 19 June 2018. Check date values in: |date= (help)
  11. केली, भिभिनी (23 June 2018). "Ooh Media to purchase HT&E's Adshel for $570 million". मम्ब्रेला. Retrieved 23 June 2018.
  12. डक्टर, डेइसी (19 May 2017). "APN and Ooh! scrap merger, slam ACCC intervention". एड न्युज. Retrieved 26 May 2018.

बाइल्ला सूत्रअन सम्पादन

आधिकारिक वेबसाइट