इलाफेण्ट ड्राइभ यक वेबमी आधारित यक भण्डारण सेवा हो जुन यक अनलाइन बादल भण्डार उपकरणको रूप माइ लै प्रयोग अर्न सकिन्छ।[१][२][३] यै लाइ टाढाको पहुँच सेवा/सहयोग उपकरणको रूप माइ लै उपयोग अर्न सकिन्छ। सेवा दुवै विण्डोज रे म्याकका मञ्चअनमी चल्दछ रे प्रयोगकर्ताअनरा सामग्रीअन सुरक्षित गर्नका इलाफेण्ट ड्राइभ खाताको प्रयोग गरि यसले सरल स्वचालित नियमअनको शृजना गर्न अनुमति दिन्छ।[४] कम्पनीको स्थापना अप्रिल २००६ माइ भयाः थ्यो भणे यसको आधिकारिक वेबसाइट अङरेजी भाषा माइ मात्तर उपलब्ध छ।

इलाफेण्ट ड्राइभ
विकासकर्ताइलाफेण्ट ड्राइभ निगम
मौलिक संस्करणअप्रिल २००६
प्रचालन तन्त्रविण्डोज: भिस्टा, एक्सपी, , २००० / म्याक अोएस
भाषाअङरेजी
अनुमति पत्रस्वामित्व
आधिकारिक वेबसाइटआधिकारिक जाल स्थल

वास्तुकला सम्पादन

इलाफेण्ट ड्राइभले, वास्तुकलाको यक भागको रूपमी संरचनागत मागको उपयोग अद्दछ।[५] यो अमेजनको एस३ (साधारण भण्डारण सेवा) माइ निर्मित अनुप्रयोगअनको पैले रे सब है लोकप्रिय उदाहरणअन मध्ये यक हो।[६] इलाफेण्ट ड्राइभले सुरुमी अमेजन एस३ लाइ डाटाबेस सार्न खिलाइ यक उपकरणको रूपमी प्रयोग गरेको थ्यो, तर चाँडैनै यै लाइ उत्पादन पूर्वाधारमी सारियाः थ्यो।

इतिहास सम्पादन

इलाफेण्ट ड्राइभ पैल्ले प्रमुख सफलता सन् २००८ को प्रारम्भिक बादल भण्डारण प्रदायक रे एओएलको सम्पत्ति एक्स ड्राइभको बन्दको संयोजनमा प्राप्त भयाः थ्यो जब सेवाले एक्स ड्राइभ मञ्चको बाहिर फाइलअन सार्न खिलाइ निःशुल्क उपकरणको प्रस्ताव गर्‍या थ्यो जसले हेरफेर गर्ने प्रदायकअनको प्रक्रिया लाइ सरल बनाएको थ्यो।[७]

कम्पनीले आफुनो ध्यान संलग्न सञ्जाल भण्डार (एनएएस) स्थानमी केन्द्रित गरेको थ्यो।[८] बादल भण्डारणको बनावट रे तैनाथ गर्ने हार्डवेयर निर्माताअनसित साझेदारीको श्रृङ्खलामा यो संलग्न सञ्जाल भण्डार उपकरणअनमी मुल रूप माइ चालु गर्न अनुकूलित भयाः थ्यो।[९][१०] प्रारम्भिक साझेदारी, नेट गियरको रेडिनास प्रणालीको भण्डार उत्पादन श्रृङ्खलाको साथ यक सह-सञ्चालन गरियाः बादल बचत सेवाको रूपमी "रेडिनास भल्टको शृजना गरियाः थ्यो।[११] संलग्न सञ्जाल भण्डार एकीकरण खिलाइ अतिरिक्त बादल भण्डारण हार्डवेयर निर्माताअन क्यूएनएपी रे थेकसको साथ सुरू गरियाः थ्यो दुवै हार्डवेयर निर्माताअनले भल्टको विपरीत इलाफेण्ट ड्राइभको प्रयोग गरेका थ्याः।[१२]

सन्दर्भ सामग्रीअन सम्पादन

  1. Waring, Becky. "Choose The Right Backup for Your Business". Business Center. PC World. Archived from the original on 2012-10-01. Retrieved 2019-10-24.
  2. Aarons, Asa. "Online & flash-drive storage backs up disaster 'grab box'", Ask Asa, NY Daily News, 2007-11-19.
  3. Puri, Vivek. "Online Storage Innovator". StartUpSquad. Archived from the original on 2010-01-16. Retrieved 2019-10-24.
  4. Iskold, Alex. "Software for Virtual Teams". ReadWriteWeb. Archived from the original on 2008-04-20. Retrieved 2008-05-16.
  5. Kirkpatrick, Marshall. "Amazon releases early info on S3 storage use". TechCrunch.
  6. "Success Story: ElephantDrive". Amazon Web Services Success Stories. Amazon.
  7. Kuo, Benjamin. "ElephantDrive Targets Xdrive Users". SoCal Tech.
  8. Marks, Howard. "Elephant Drive Best Bet For Xdrive Users". Information Week.
  9. Kuo, Benjamin. "ElephantDrive Scores Win At Netgear". SoCal Tech.
  10. Komiega, Kevin. "Netgear launches NAS with cloud option". InfoStor.
  11. "Cloud Storage Backup: ElephantDrive". QNAP Solutions. QNAP.
  12. "Thecus Releases a New Module: ElephantDrive". Thecus Press Room. Thecus.

बाइल्ला सूत्रअन सम्पादन