इन्द्रहाङ सुब्बा
इन्द्रहाङ सुब्बा एक भारतीय राजनीतिज्ञ हुन्। उनी सिक्किम क्रान्तिकारी मोर्चाको सदस्यको रूपमी २०१९ भारतीय आम चुनावमी सिक्किमबाटी भारतको संसदको तल्लो सदन लोकसभामी निर्वाचित भएका थिए।[१][२][३]
इन्द्रहाङ सुब्बा | |
---|---|
संसद सदस्य, लोकसभा | |
Assumed office २०१९ | |
अग्रज | प्रेमदास राई |
निर्वाचन क्षेत्र | सिक्किम |
Personal details | |
राजनीतिक दल | सिक्किम क्रान्तिकारी मोर्चा |
शिक्षा
सम्पादनहाल, उहाँ सिक्किम विश्वविद्यालयमी भौतिकशास्त्रमी डक्टरेट गर्दै अनुसन्धान विद्वान हुनुहुन्छ। उनले विज्ञानमी स्नातकोत्तर गरेका छन् ।
प्रारम्भिक जीवन
सम्पादनउनको जन्म पश्चिम सिक्किमको मानेबोङ-दन्तम निर्वाचन क्षेत्र भित्रको एउटा सानो गाउँमी भएको थियो। उनले हि याङथाङ सिनियर सेकेण्डरी स्कूलबाटी आफ्नो स्कूली शिक्षा पूरा गरे रे पछि सिक्किम विश्वविद्यालयमी अध्ययन गरे।
सन्दर्भ
सम्पादन- ↑ "SKM's Indra Hang Subba wins lone LS seat in Sikkim", Business Standard, 24 May 2019. छाड्डिबार पुग्या मिति:24 May 2019.
- ↑ "17th Lok Sabha: Sikkim MP Indra Hang Subba takes oath in Nepali". Dichen Ongmo. East Mojo. 19 June 2020. Retrieved 3 May 2020.
- ↑ "Sikkim MP seeks CSIR-UGC NET exam centre in state". Sagar Chettri. NeNow. 13 July 2019. Retrieved 3 May 2020.
बाह्य लिङ्कहरू
सम्पादन