आनी छोइङ डोल्मा

नेपाली सांगीतिक जगतकी एक गायिका

आनी छोइङ डोल्मा नेपाली सांगीतिक जगतकी एक प्रसिद्ध गायिका हुन। उनले गाया फूलको आँखामा फूलै संसार भन्या बोलको गीत भौती चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गरेइ छन् जाँ उनी अनाथ बच्चाअनलाई पढाउँछिन्।

छोइङ डोल्मा
२०११ मैं छोइङ डोल्मा
व्यक्तिगत विवरण
जन्म४ जुन १९७१
काठमाडौं, नेपाल
लेबलSix Degrees Records
Hannibal/Rykodisc Records
वेबसाइटhttp://www.choying.com/

जीवनी सम्पादन

सन् १९७१ मी जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म माण्या आनी हुन्। तब उनलाई आनी छोईङ्ग डोल्मा भणीवर चिनिन्छ। सामान्यत आनी रे लामाअन सामान्य ब्यक्तिको जिवन है फरक रन्या गरन्छ। आफ्नो सांस्कृतिक रे धार्मिक महत्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमी उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै न होइवर पूरै संसारका बौद्ध अनुयायीले पछेन्न्यान । उनले विशेषत धार्मीक भजन गाउन्या गरेकी छन्। उन एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौंं मै जन्मिएकी उन अइल नागी गुम्बामी बसे छिन्। शारीरिक शोषण गरेका उनका बाबको हिंसा सहन नसकी १३ वर्षका उमेरमी नागी गुम्बा पुगेकी उन अइल लै तसै गुम्बामी सेवा गरन्छिन। वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिया हुन्। सन् १९९४ मी अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँन्ज्या आनी छोइङबठे प्रभावित होइवर दुई एल्बम समेत रेकर्ड गराया थ्या। तिब्बतीयन सँगीत रहेको छो रे सेल्वा नाम गरया दुई एल्बमलाई समिक्षकअनले भौत प्रसंशासमेत गरया थ्या। तिब्बतहै भाइर रया लै ताको सँगीतको प्रर्बद्धन अद्द्या मध्ये आनी छोइङ लै एक हुन्।

गुलजार सितकि भिट सम्पादन

बलिउडका ठुला साहित्यकार गुलजारले आफलाई संसारभरमी मन पद्ड़े ५४ जनाका बारेमी मराठी भाषामी कविताको एक संग्रह प्रकाशित गर्या छन्। जिमी नेपालबठे आनी छोइङ डोल्मालै समावेस छन्। गुलजारले आनीमाथि लेखिया कविताको शिर्षकमी ‘फोमो– आनी छोइङ ड्रोल्मा’ भणीवर उल्लेख गरया छन्। फोमो आनीका बा आमाले उनलाई बोलाउन्या नाउ हो।[१]

एल्बमअन सम्पादन

  1. Chö (१९९७)
  2. Dancing Dakini (१९९९)
  3. Choying (२०००)
  4. Moments Of Bliss (२००४)
  5. Selwa (२००४)
  6. Smile (२००५)
  7. Inner Peace (२००६)
  8. आमा (२००९)
  9. Matakala (२००९)
  10. Inner Peace २ (२०११)

सन्दर्भ सामग्रीअन सम्पादन

  1. https://setopati.com/social/173165 आनी छोइङमाथि गुलजारको कविता-सेतोपाती अनलाइन

भाइरा लिङ्कअन सम्पादन