अलाडीगाउँ डोटी जिल्ला तल्लोबोगटान बर्छैन गाउँ पंचायत वार्ड न ६ रे अईलको बड्डीकेदार गाउँपालिका वार्ड न १ अन्तर्गत पडड छ । मोहन्याल देवताको जांत हुने गाउँ हुनाले यैको नाउँ जताततै दुनियामी चिनिएको छ । अलाड़ी मोहन्याल देवताको मुख्य (प्रमुख) स्थान हो । मोहन्याल देवता ठाडी कानी लाग्दछन । घोडे बेतालले कानमा लगाउछ । बाँसका ठुंडा मी मोहन्याल देवता कल्लिंछ । मोहन्याल राजा देवता हो । यो देवता अयोध्याका राजाका सन्तानले पाएको हो । कुमाउ गडवालका केदार नाथ ले त्यहाँको मन्दाकिनी नदी मी बगाएको रे रामका वंशजले पाएको भन्ने किब्दान्ति छ । यहाँ मोहन्याल देवता आफ्ना कुलका देवता बताउने र तिनकै कुललेपाएको मान्यता भएका ठकुरी रजवारहरु मोहन्यालको जांतमी करले जान्छन । यै ठाउंको मोहन्याल र जग्गा दियाकोटी बोहरालाई सौपेको छ । त्यसैले यहाँको मोहन्याल बेताल देवताका धामी भंराडी बोहरा छन् । यहाँ कत्यूरी राजाका वंशजका ठकुरीहरुको राम्रो सत्कार हुन्छ । बम / बम रजवार थर लेख्ने ठकुरीहरु यहाँ सम्मानको फुलको माला पहिरंछन | यिनका कुलका देवता मोहन्याल भएकोले यिनले आफ्ना मोहन्याल कुलदेवताको काज्यमी यिनुले जानै पडडे हुन्छ ।

डोटी बोगटान मोहन्याल जांत अलाड़ी
  • बोगटानका राजपरिवारको प्रमुख शाखा यिनु हुन् ।[१]
    मोहन्याल र उनका मन्त्री देवता बेताल , अलडा पुछ पसेको अवस्था अलाड़ी डोटी
  • १) रिसेडी जाडु (ठकुरी रजवार)
  • २) ठकुरी रिसेडी तल्ल गाउँका ठकुरी रजवार
  • ३) निगालीका ठकुरी रजवार
  • ४) बिठोडाका ठकुरी रजवार
  • यिनु मात्रैनै यिनु भन्दा पैल्ली कै भाई सन्तान बर्छैनी ,बेर्बाटी, सबै अलाड़ी मोहन्यालको जांतमै जान्छन । १२ बोगटानको धन भएको ठुलो ठाउं अलाड़ी हो । यहाँ निकै राम्रो संग मोहन्यालको जांत हुन्छ । यहाँको मोहन्याल जांतको भिडियो युट्युब (You tube)मा पनि हेद्द सकिन्छ । डोटी बोगटानका भौति देवता यहाँ सच्याउन ल्यउने चलन पुरानो हो । १२ बोगटानको जांत भानिवर पनि यो ठाउं चिनिन्छ । यईको जसो नाउ चलेको छ त्यसो व्यवस्थापन अद्द नईसकिएको देखिन्छ । देवका देव महादेव लाई "आफु त् महादेव उत्तना, कले दिन्छ बर" भने जसो मोहन्यालको अवस्था छ । ठुला देवता भईबर पनि यिनको मन्दिर बनाउने गुठि जग्गाको व्यवस्थापनगर्ने जसा बहुत काम अड्डु पडडे छ ।

अलाड़ी गाउँमी बसोबास सम्पादन

यो गाउँ ठकुरी रजवारले बोहरा लाई सौपेको हो । तिसई हुनाले यहाँ बोहरा जातका मान्छका बहुत घर छन् । यिनी बोरा मोहन्यालको जांतमा जाने मान्छ लाई खाना खुवाउने बस्ते व्यवस्था अद्दछन् । यै गाउँ मी मोहन्याल देवताका करिला बोहरा ,बादी र पुजारी बामन बस्ताहन । यहाँ कार्तिक शुक्ल दशमी मी मोहन्याल देवताको भब्य जांत हुन्छ । हरिबोधनी मी यो गाउँको मधि डाडामी बनेको मन्दिरमा मोहन्याल पुजिन्छन । यहाँ मोहन्याल (कार्तिकेय) र उनका मन्त्री पुलिस मानिने बिरबेताल ,अगनीबेताल, सिकारी बेताल, ,भैरौं बेताल, अलड़ो, कैलपाल जसा बहुत देवता जांत को दिन्मी औन्हान । यिनु सबै देवता मिलिवर जांत हुन्छ । रात डेउडिय मान्छहरु देउडा खेल्ल्हान ,आगाको चुर बल्लाहन । देवता सोध्धे मान्छ देवता सोद्दछन । अर्को दिन मी (हरिबोधनी एकादशीको बिहान) मोहन्याल बर्षदिनको भबिष्यबाणी सुनौछन । रैती दुनियाले के गर्न हुने के गर्न नहुने भनेर धामी नाचेर भन्छन । सबै मान्छ यो भनेको कुरामी बिश्वाश गद्दहान । देवताले बोलेको बोलि सुन्नाहान |

यो लै हेर सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन

  1. तेई ठाउँको चलन र पुरानो चलि आएको रिति थिति मान्यता इतिहास अनुसार