अर्जुन पुरस्कार
अर्जुन पुरस्कार भारतीय खेलाडीहरूका लागि दिइने एक पुरस्कार हो । यो पुरस्कार हरेक वर्ष खेलकुद क्षेत्रमी उत्कृष्ट प्रदर्शनी गर्ने रे योगदान गर्ने खेलाडीहरूलाई भारत सरकार द्वारा प्रदान गरिन्छ । यस पुरस्कारको स्थापन अथवा सुरुवात सन् १९६१बाटी भएको थियो । यस पुरस्कार अन्तर्गत नगद पाँच लाख भारतीय रूपैयाँ, अर्जुनको काश्य प्रतसमा रे प्रशंसा पत्र प्रदान गरिन्छ[२] ।
अर्जुन पुरस्कार | |
---|---|
खेलकुदमा उत्कृष्ट योगदानका लागि नागरिक पुरस्कार (व्यक्तिगत/टोली) | |
२०१७ मी अर्जुन पुरस्कार प्राप्त गर्दै प्रशान्ति सिंह | |
द्वारा प्रायोजित | भारत सरकार |
Reward(s) | ₹१५,००,०००[१] |
पैल्ली कि फेर पुरस्कृत | १९६१ |
छाड्डीबार पुरस्कृत | २०२३ |
Highlights | |
कुल पुरस्कृत | ९६७ व्यक्ति + १ टोली पुरस्कार |
अर्खो (higher) | मेजर ध्यानचन्द खेल रत्न |
Precedence | |
बाह्य कडीहरू
सम्पादनविकिमिडिया कमन्समैं Arjuna Award समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
- The Arjuna Awardee in Polo Archived 2019-09-27 at the Wayback Machine.
- List of Award winners up to 2004
- Winners for year 2006-2007
- Winners of 2012 Arjuna Award
- Winners of Arjuna Award 2013
- ↑ "A news website NDTV".
- ↑ "2013 Rajiv Gandhi Khel Ratna and Arjuna Awards". Press Information Bureau, Ministry of Youth Affairs & Sports. 22 August 2013. Retrieved 2014-08-04.