अगनसिंह राई भिक्टोरिया क्रस ( २४ अप्रिल १९२० - २७ मे २००० ) बेलायत या कमनवेल्थमी युद्धमी बहादुरी देखाउने योद्धाहरूले पाउने उच्चतम सम्मान भिक्टोरिया क्रसद्वारा सम्मानित एक  नेपाली गोर्खाली हुन् ।

अगनसिंह राई
VC
जनम२४ अप्रेल १९२०
Amsara, ओखलढुङ्गा, नेपाल
मृत्यु२७ मे २०००(२०००-०५-२७) (८० वर्ष)
काठमाडौँ, नेपाल
सेवा/शाखाBritish Indian Army
Indian Army
तह:मानार्थ क्याप्टेन
गण5th Royal Gurkha Rifles
लडाई/युद्धद्वितीय विश्व युद्ध
अवार्ड:

पृष्ठभूमि

सम्पादन

उनको नेपालको ओखलढुङ्गा जिल्लाको, अम्सारा गाउँमी जन्म भएको थियो[]

थप जानकारी

सम्पादन

उनले भारतीय सेनामी काम गर्दा मानार्थ क्याप्टेनको उपाधी पाए रे पछि उनको काठमाडौँमी देहान्त भयो। 

उनी सन् १९४१ मी ब्रिटिस–इन्डिया सैनिकमी भर्ती भए । १९४४ जुन २६ मी बर्माको बिसेनपुरमी शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामी आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाटी सम्मानित भएका थिए ।


सन्दर्भ

सम्पादन
  1. "Telegraph Obituary", The Daily Telegraph, 30 May 2000. छाड्डिबार पुग्या मिति:April 4, 2013.

बाहिरी लिङ्कहरू

सम्पादन