अकवर
तेस्रो मुगल सम्राट जलाल उद्दीन मोहम्मद अकबर (جلال الدین محمد اکبر ) (१५ अक्टोबर, १५४२-२७ अक्टोबर, १६०५) तैमूर वंशका मुगल साम्राज्यका तेसरा शासक थ्या ।[१] अकबरलाई अकबर-ऐ-आजम (अर्थात अकबर महान), शहंशाह अकबर, अकबर बादशाह, महाबली शहंशाहको नामबठे लै चिनिन्छ।[२] अकबर मुगल साम्राज्यका संस्थापक जहीरुद्दीन मुहम्मद बाबरका नाति र राजा नसिरुद्दीन हुमायूँ तथा रानी हमीदा बानोका छोरा थ्या ।
अकबर | |||||
---|---|---|---|---|---|
अकबर युवा अवस्थामा | |||||
तेस्रो मुगल सम्राट | |||||
शासनकाल | २७ जनवरी १५५६ - २५ अक्टोबर १६०५ ( ४९ वर्ष, २७५ दिन) | ||||
राज्याभिषेक | १४ फेब्रुअरी १५५६ | ||||
पुर्वाधिकारी | हुमायूँ | ||||
उत्तराधिकारी | जहाँगिर | ||||
राज्य प्रतिनिधि | बैराम खान (१५५६-१५६१) | ||||
स्वास्नी | रुकैया सुल्तान बेगम सलिमा सुल्तान बेगम मरियम-उज-जमानी | ||||
सन्तान | जहाँगिर मुराद दनियाल अन्य ६ छोरीहरू | ||||
| |||||
घर | तैमुर | ||||
वंश | मुगल | ||||
पिता | हुमायूँ | ||||
आमा | हमिदा बानु बेगम | ||||
जन्म | उमेरकोट, सिन्ध | 14 अक्टोबर 1542अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।||||
मृत्यु | २७ अक्टोबर १६०५ फत्तेहपुर सिक्री, आगरा | (६३ वर्ष)||||
गाडियो | सिकन्द्रा, आगरा | ||||
धर्म | इस्लाम |
जीवनी
सम्पादननामाकरण
सम्पादनअकबरको जन्म पुन्युका दिन भया थ्यो । ये कारण उनरो नाम बदरुद्दीन मोहम्मद अकबर राखिया थ्यो । या बद्रको अर्थ पूर्ण चन्द्रमा हुन्छ र अकबर उनको हजुरबुबा शेख अली अकबर जामीको नामबाट लिइएको थियो। काबुलमा विजय प्राप्त भए पछि उनको पिता हुमायूँले नराम्रो दृष्टिबाट बचाउनको लागि अकबरको जन्म तिथि तथा नाम बदलेएका थिए भन्ने भनाई छ। [३] किम्वदन्ती अनुसार भारतको जनताले उनलाई सफल एवं कुशल शासनको लागि अकबर नामबाट सम्मानित गरेका थिए। अरबी भाषामा अकबर शब्दको अर्थ "विशाल" वा ठूलो हुन्छ।
प्रारम्भिक जीवन
सम्पादनधर्म
सम्पादनअकबर एक मुसलमानी थिए तर पनि अन्य धर्म एवं सम्प्रदायहरूका लागि पनि उनको मनमा आदर थियो । अकबरले आफ्नो पूर्वजहरू भन्दा अलग भएर धेरै हिन्दू राजकुमारीहरूसँग विवाह गरे । यसका वाहेक अकबरले हिन्दुहरूलाई राज्यका विभिन्न ठूला पदभार दिया थ्या ।
अकबरका नवरत्नहरू
सम्पादनसन्दर्भ
सम्पादन- ↑ "तिमुरिड डायनेस्टी". न्यू वर्ल्ड एन्साइक्लोपीडिया. Retrieved १८ जुलाई, २००९. Check date values in:
|accessdate=
(help) - ↑ "जलाल-उद-दीन मोहम्मद अकबर बायोग्राफी". बुकरैग्स. Retrieved २३ मई, २००८. Check date values in:
|accessdate=
(help) - ↑ Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
भाइरका कडी
सम्पादनविकिमिडिया कमन्समैं Akbar I समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |
Wikisource has the text of the 1911 Encyclopædia Britannica article Akbar, Jellaladin Mahommed. |