२०१५ दक्षिण भारतीय बाढी

२०१५ दक्षिण भारतीय बाढी नोभेम्बर-डिसेम्बर महिनामी उत्तर-पूर्वी मनसुनको कारणले आयाको हो । यसले भारतको दक्षिण भारतीय राज्यहरू तमिलनाडु, आन्ध्र प्रदेश रे पुदुच्चेरीलाई नराम्री प्रभावित गर्‍याको छ । यस विनासकारी बाढीले सबैहै बढी क्षति चेन्नईलाई पुऱ्यायाको छ । यस बाढीको कारणले हालसम्म लगभग ३०० मानिस मारियाका छन् भने १८ लाखहै बढी मानिस यसबठेई प्रभावित भयाका छन् । यस बाढीबठेई हालसम्म ₹२००००० करोडहै बढीको नोकसान भयाको अनुमान छ ।

चेन्नईको बाँध, तमिलनाडु

पृष्ठभूमि सम्पादन

सन्दर्भ सम्पादन