सुखलिया थारु द्वन्द्व कालका समयमी बेपत्ता बनाइयाका एक जना कृषक हुन् । उनरो जन्म २०३३ मा भयाऽ हो । उनी बर्दिया जिल्लाको मनाउ गाविस वार्ड नं. ३ मनाउमी बसन्थ्या । उनरा बाबुको नाम मोहनलाल थारु हो । उनरी पत्नीको नाम फुलकेशरी थारु हो । उनरी ३ चेली छन् । २६ वर्षीय सुखलिया थारुलाई २०५९ असोज २२ गते डेउढाकला गाविस ३ शान्तिनगरमी मुक्त कमैयाको मामला गएका जग्गामी घर बनाई बस्दै आएका बेला राती सुतिरहेको अवस्थामी शाही नेपाली सेनाको टोलीले नियन्त्रणमी लिईबर वेपत्ता बनाया । लोग्नेलाई सेनाले वेपत्ता बनायापाछा पन फुलकेशरी थारुले आफ्नै घर मनाउ आई अर्को विवाह गरिन् । पीडित परिवारले सुखलियालाई मगरगडी र रम्भापुरमी रहेका सेनाको टोलीले वेपत्ता बनायाको भण्या । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ रु. ५००००० क्षतिपूर्ति उपलब्ध गराया‌‍ऽ थ्यो । [१]

यो लै हेर सम्पादन

धनजीत कामी

सन्दर्भ सामग्रीअन सम्पादन