सिउरे डुबुल्कीचणा

सिउरे डुबुल्कीचणा वा शिव हाँस नेपाल माइ पाइन्या यक प्रकारको चणाको यक नाम हो। यो पङ्क्षी पानी बस्ने ग्रेब प्रजातीको यक सदस्य हो। यो यैको विस्तृत सम्भोग प्रदर्शन खिलाइ उल्लेख गरिया छ। यसको वैज्ञानिक नाम ल्यनटिन भाषा बठेइ आया हो।

सिउरे डुबुल्कीचरा
सिउरे डुबुल्कीचराको अावाज
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
पि क्रिस्टाटस
Binomial name
Podiceps cristatus
पि क्रिस्टाटसको क्षेत्र      प्रजनन क्षेत्र      निवासी क्षेत्र     शीतकालीन क्षेत्र

विवरण सम्पादन

सिउरे डुबुल्कीचणा, पूर्वजगत (पहिलाको एसिया, अफ्रिका, युरोप) माइ पाइया ग्रेब प्रजातीको सब है ठूलो सदस्य हो जस माई ठूला प्रजातीअन भण्या दक्षिण रे उत्तर अमेरिका माइ बसोबास अद्दया अद्दछन्। यो चणाको लम्बाई 46–51 cm (18–20 in) हुन्छ रे यैको एउटा पखेटा बठेइ अर्को पखेटासम्मको लम्बाई 59–73 cm (23–29 in) हुन्छ भण्या यैको तौल 0.9 to 1.5 kg (2.0 to 3.3 lb) हुन्छ। यै प्रजातीका चणाअन पौडि खेल्न माहिर हुन्छन् रे पानितल हामफाल्न लै सक्षम हुन्छन्।[२] यैले पानी तल लै सिकार अद्दया अद्दछ।

वितरण सम्पादन

 
जर्मनीको यक सङ्गाहलय माइ रह्या सिउरे डुबुल्कीचणाको अण्डाअनको सङ्कलन

सिउरे डुबुल्कीचणा बेलायतमाइ व्यापक रूप माइ वितरित रह्या छन्, तर फाटफुट रूप माइ देखा पर्दछन्। यैको प्रजनन युरोपका बेलायत, स्पेन रे आयरल्याण्ड बठेइ हुँदै रूससम्म पुग्दछ तर वितरण भण्या असमान हुने गर्‍या छ। यैले ताजा पानीको पोखरीको वनस्पति क्षेत्रअन माइ प्रजनन अद्दया अद्दछ।

व्यवहार सम्पादन

सिउरे डुबुल्कीचणाले यक विस्तृत मिलनको प्रदर्शन अद्दछ। सप्पै ग्रेबहरअनको जसो, यैले पानीको किनार माइ गुँड बनाउन्या अद्दछ। यसको खुट्टा अपेक्षाकृत टाढ्टाढा भया कारन यो राम्रोसित हिँडडुल गर्न सक्दैन। यैले प्रायः दुईवटा अण्डा पार्ने अद्दछ। भर्खरै जन्मिया भुवादार रे धर्सा धर्सा परेका बच्चाअनलाई प्रायः वयस्कले आफ्नो ढाड माइ बोक्ने गर्दछन्। भर्खरै जन्मिएका भाले रे पोथी प्रत्येकले आफ्नो 'मनपर्ने' पहिचान गर्दछन्, जसले उनीहरूको मात्र हेरचाह गर्ने र केही कुरा सिकाउन मद्दत गर्दछन्।

असामान्य रूप माइ, भर्खरै जन्मिया ग्रेबअन लगभग जन्मिँदै पौडिन रे पानी चल डुबुल्की खेल्न जानिसक्या हुन्छन्। वयस्कअनले नाना जन्मिया बच्चाअनलाई यो सीप प्रायः आफ्नो ढाड माइ बोकेर सिकाउने गर्दछन् जस माइ वयस्कअनले उनअनलाई ढाड माइ बोकेर पानी मुनि डुबुल्की खेल्छन् रे साना बच्चाअनलाई पानी माइ तैरिरहन छोड्दिन्छन्। वयस्कअनले पानीमुनि गई अलिकति टाढासम्म पुग्दछन् रे सो देखेर बच्चाअनले लै त्यस्तो गर्दा गर्दा सिपालु बन्दछन्।

यो मुख्य रूप माइ माछा, क्रस्टेसिया, किरा, नाना भ्यागुता, रे अन्य नानो प्रकारका छेपारो माइ निर्भर हुन्छ।

संरक्षण सम्पादन

चणाअनको हत्या मत्रै कपडाअन बनाउन खिलाइ प्रयोग हुने कुराको विरोध गर्दै सन् १८९९ माइ महिलाअनको यक समूहले 'फर, फिन रे फिटर फोल्क' नामक यक चणा संरक्षण सङ्गठनको गठन गर्‍या थिए। यक वर्ष भित्र उक्त समूह माइ ५,००० भन्दा बढी सदस्यअन गुग्या थिए। सन् १९४९ बठेइ यो समूह शाही चणा संरक्षण समाज (आरएसपिबि) को रूप माइ चिनिन्छ, रु अच्याल यै माइ १० लाख भन्दा बढी सदस्यअन छन् र यो युरोपको सब है ठूलो रे प्रभावकारी संरक्षण संस्था मध्ये यक हो। सिउरे डुबुल्कीचणा त्यस पछा सङ्ख्या रे क्षेत्र माइ विस्तार भया छ।

तस्वीर सङ्ग्रह सम्पादन

सन्दर्भ सामग्रीअन सम्पादन

  1. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
  2. "सिउरे डुबुल्कीचणाको श्रव्य दृश्य, तस्वीर रे तथ्य". आर्काइभ. Archived from the original on 2012-08-23. Retrieved २७ जुन २०१२. Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन सम्पादन