सालडाँडा गाउँ, स्याङ्जा

सालडाँडा गाउँ यक स्याङ्जा जिल्लामी पड्या गाउँ हो। यो गाउँ स्याङ्जा जिल्लाका उत्तरपूर्वी क्षेत्रमी पडन्छ। यो गाउँ तनहुँ जिल्ला का सिमानामी पडन्छ। यो गाउँ पैल्ली किचनास गाविसमी पडन्थ्यो[२], रे हाल यो गाउँ हरिनास गाउँपालिका वडा नम्बर १ अन्तर्गत पडन्छ[३][४][५][६]

सालडाँडा

सालडाँडा गाउँ

स्याङ्जा सालडाँडा
गाउँ, टोल
सालडाँडा गाउँकी यक सुन्दर तस्बिर
Nickname(s): 
हट्टिया गाउँ
Motto(s): 
आजको निकास सालडाँडा गाउँको समग्र विकास
देश नेपाल
अञ्चलगण्डकी
जिल्लास्याङ्जा
सरकार
गण्डकी प्रदेश
 • प्रकारस्थानीय तह
 • क्लब प्रमुखअध्यक्ष
जनसङ्ख्या
 (बि. सं. २०६८)
 • जम्मा२,००० भन्दा बढी[१]
 सालडाँडा गाउँ रे वरपर
समय क्षेत्रयुटिसी+५:४५ (नेपालकी प्रमाणिक समय)
एरिया कोड०६३
वेबसाइटhttp://www.saldandavillage.com.np


परिचय सम्पादन

इतिहास सम्पादन

नामाकरण सम्पादन

यै ठाउँकी नामाकरण भन्या उत्तरी हट्टिया जसलाई सानो हट्टियाकी रुपामी पनि चिनिने मुख्य सालडाँडा गाउँबाटि भयाको मानिन्छ । त्यसैले यस गाउँमा मानिसहरू बसोबास गर्नु पूर्व यहाँ सालको रुखहरुको जंगल भएकोले गर्दा यस ठाउँको नाम सालडाँडा रहन गएको भन्ने गरिन्छ, भने मध्यकालतिर गाउँको झण्डै मध्य स्थानमा एउटा ठूलो सालको रूख थियो, त्यही ठूलो सालको रूखबाट नै यस गाउँको नामाकरण सालडाँडा रहन गएको हो पनि भनिन्छ । हाल पनि यस गाउँको वरीपरिका जंगलहरुमा सालका रुखहरु प्रशस्त रुपमा रहेको छ जसले गर्दा पनि त्यस तथ्यमा थप प्रमाण जुटेको देखिन्छ । साथै यो गाउँ डाँडा वा अग्लो भु-भागमा अवस्थित रहेकै कारणले पनि यस गाउँको नामाकरण सालडाँडा रहन गएको हो भन्ने पनि बुझाइ रहेको छ । अन्तमा डाँडा वा अग्लो भू-भागमा ठूलो सालको रूखहरू तथा सालको जङ्गल भएकै कारण यस गाउँको नाम सालडाँडा रहन गएको भन्न सकिन्छ [७]

सिमानाअन सम्पादन

सन्दर्भअन सम्पादन

  1. "नेपालकी राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
  2. "जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा (तथ्याङ्कीय जानकारी)". जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा.
  3. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. Check date values in: |accessdate= (help)
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. छाड्डिबार पुग्या मिति:२३ पौष २०७३.
  5. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Retrieved फाल्गुन २०७३. Check date values in: |accessdate= (help)
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
  7. मेरो सालडाँडाको सम्क्षिप्ट परिचय (मेरो सालडाँडा ब्लग)

बाइल्ला सूत्रअन सम्पादन