शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र

शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र नेपालको एकमात्र सरकारी मुटुरोग अस्पताल हो। येले छोटै अवधीमी प्रशिद्धी कमाएको छ। बाँसवारी छाला जुत्ता कारखाना रया स्थानमी सो कारखानाको निजीकरण पछि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बनाइया थ्यो | यो अस्पताल सस्तो उपचारका लागि चर्चित हुनुका साथै नेपालका साथै थोरै स्वनिर्भर सरकारी अस्पताल मध्य एक भएको छ।

शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको मुख्य भवन