बोधाबहादुर चौधरी

बोधाबहादुर चौधरी द्वन्द्व कालआ समयमी शहिद भयाका एक जना माओवादी कार्यकर्ता हुन् । उनरो जन्म दाङ जिल्लाको हेकुली गाविस वार्ड नं. ४ मौली टोलमी भयाको हो । उनरा बाबुको नाम चिड्वा थारु रे ईजाको नाम रुपी चौधरी हो । २४ वर्षीय एमाओवादी कार्यकर्ता वोध बहादुर चौधरीको २०६२ साल कात्तिक २ गते रोल्पा जिल्लाको झेनाम गाविसमी बास बस्याका स्थानमी सेनाले घेराहाली गोली हानीबर हत्या गरेकाथ्या । आश्रितअनलाई जिविकोपार्जनका निउती जिल्ला प्रसाशन कार्यालय बठेइ रु. ५००००० उपलब्ध गराइयाको थ्यो । [१]

यो लै हेर सम्पादन

डम्बर ज्ञवाली

सन्दर्भ सामग्रीअन सम्पादन