सिस्ने हिमाल रुकुम को उत्तरी सिमानामी अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाउ हो। यइलाई स्थानिय भाषामी मुर्कट्टा हिमाल पनि भनिन्छ। यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ। यइको उचाई ५,८४१ मि. छ। यई हिमालमा आजसम्म कोही पनि नचढ्याको हुंदा यइलाई कन्या हिमाल पनि भनिन्छ। यो हिमालको वरिपरि बिभिन्न सना-ठूला हिम् तालहरू रह्याका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डांडा वा खोर्सले लगायतका डांडाबाट सिस्ने हिमालको मनमोहक दृश्य अवलोकन सकिन्छ।

(सिस्ने हिमाल)

सन्दर्भ सम्पादन