विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड

परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख   पंजीकरण   जाँदा जाँदै
विकिपीडिया जोड (Link)हरू र अन्य विषयहरूमी आरंभिक जानकारी (अंग्रेजीमी वीडियो)

विकिपीडियाका लेखहरूलाई एक-अर्कासित जोडनु मैथै आवस्यक छ, किनभन्या यी जोड (Link)हरूद्वारा पाठकहरूले एक लेखबठे अर्को लेखको सम्बंधित जानकारीसम्म सजिलै पुग्न सक्छन्। यैबाट विकिपीडियाको उपयोगिता धेरै गुणा बढेर जान्छ।

जोड (Link) कसरी बनाउन्या सम्पादन

कुनै एक लेखमी अर्को लेखको लागि जोड (Link) बनाउनको लागि त्यसको यता र उता दोहरो ठुलो कोष्टमी प्रयोग हुन्या चिन्ह लगाई देओ, यसरी:

[[प्रयोगस्थल]]

जो तमरो सम्पादनका पछि पाठकलाई यस्तो देखिन्याछ: प्रयोगस्थल

यदि तमी जोड (Link) हालेर जोडिएका लेखका नाम केही अर्कै देखियोस् अथवा अन्य शब्दहरू भन्दा जोडिएका शब्दहरू छुट्टै देखिउन् भन्ने सोच्ताछौ भन्या यैखा लागि नलीका चिन्ह "|" को प्रयोग गर्न सकिन्छ । यो अंग्रेजीका कीबोर्डमी SHIFT+BACKSLASH (SHIFT+\)बठे सजिलैसित लेखिन्छ, र ध्यान दिएला यो पूर्णविराम ("।") चिन्ह भन्दा अलग हुन्छ । हेर, नली-चिन्हका प्रयोगबठे यदि हामीले:

[[काठमाडौं|नेपालको राजधानी शहर]]

यो यस्तो देखिनेछ: नेपालको राजधानी शहर

तमी कुनै लेखका खण्डका लागि पनि सीधा जोड (Link) हाल्न सक्त्या हौ त्यसमी

[[नेपाल#इतिहास|नेपालको इतिहास]]बनाउनु पढ्दो छ । यसरी बनायाको जोड (Link) मी यस्तो देखिन्याछ: नेपालको इतिहास

यदि तमीलाई दर्शाइएको जोड (Link) गाढा या तेर्सो अक्षरहरुमी होस् भन्ने लाग्छ भन्या दोहरो चकोर ब्रैकेटहरूका यता-उता अपस्ट्रफ़ीको चिन्ह (') देओ:

''[[बैशाख]]''

जो हेर्दा यस्तो हुनेछ: बैशाख

जोड (Link) हाल्दा यो सधैं पक्का गर जोड (Link) सही लेखैमी परोस्। उदाहरणका लागि दूरदर्शन टि.वि. उपकरणका लेखका लागि जोड (Link) छ। दूरदर्शन (चैनल) भारतीय सरकारी चैनलका लागि लेख हो। प्रायः यस्तो स्थितिलागि "बहुविकल्पी" पन्नाहरू बनाइन्छन् जो स्वयं लेख होइनन् तर एक जस्तै नामहरू भएका लेखहरूका लागि जोड (Link)हरूको सूची हुन्छ। उदहारणका लागि नील(बहुविकल्पी) एक यस्तो पृष्ठ हो। जब एउटै नाम भएका धेरै लेख हुन्छन् भने नलीका चिन्हको प्रयोग अति महत्वपूर्ण छ, किनभने पाठकका लागि "शेखूपुरको बस्ती उत्तर प्रदेशको हमीरपुर जिल्लामी छ" सजिलो छ जबकि "शेखूपुरको बस्ती उत्तर प्रदेशको हमीरपुर जिला, उत्तर प्रदेशमी छ" पढ्नामी यो अजीब लाग्दछ तर दुइटै नैं जोड (Link)ले पाठकलाई त्यस एक लेखमी लान्छ।

श्रेणीहरू सम्पादन

तमी लेखहरूकी उचित श्रेणिहरूमी राख्न सक्न्या छौ । यदि कुनै सम्बंधित लेखको श्रेणी हेरेर तमीलाई कुनै लेखका लागि उचित श्रेणी या श्रेणीहरू छन्, जो लेखका अंतमी [[श्रेणी:]] लेख र श्रेणीको नाम द्विबिंदु (कोलन, ":"को चिन्ह) र ब्रैकेटहरूका बीच राख।

यो मैथै जरूरी छ तमी लेखहरूमी सही श्रेणीहरू लगाया ताकि अन्य मान्सुले सजिलैसित तमील बनायाका लेख खोज्न सकनान् । यो गर्ने सबभन्दा राम्रो तरीका आफ्नो लेखसित सम्बन्धित अन्य लेखहरूलाई खोजीबर तिनका श्रेणिहरूलाई आफ्नो लेखका लागि पनि प्रयोग गर। यदि तमी कुनै फलको लेख लेख्न लाइराछौ भन्या त्यसाइ तरहका अरु फलहरूका लेख खोज्ने प्रयास गर जसबाठे तमीलाई केहि उचित श्रेणीहरू मिल्न सक्न्यान्।

यी शिक्षाहरुलाई प्रयोगस्थलमी प्रयोग गर


आओत अब [[Wikipedia::स्वशिक्षा/सन्दर्भ|सन्दर्भहरू र स्रोतहरूका बारेमी सिकौं ]]