विकिपिडिया:स्वशिक्षा/वार्तालाप पृष्ठ

परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख   पंजीकरण   जाँदा जाँदै
वार्तालाप पृष्ठ कसरी प्रयोग गद्या (अंग्रेजीमी भीडियो हेर)

वार्तालाप पृष्ठ विकिपीडियाको एक धेरै महत्वपूर्ण अंग हो र लेखकहरूले आपस्तमी बातचीत, राय व्यक्त गर्ने मञ्च हो । यहाँ विकी प्रयोगकर्ताहरू आपसका मतभेद पनि यसैको माध्यमले सुल्झाउने गद्दाछन् । याद राख्या यो गपशप गर्न्या, उपदेश र भाषण दिन्या, आपसमी लडाई लड्ने र विषयमी यता र उता सम्बन्धित बातचीत गर्न्या मञ्च होइन।

यदि कुनै लेखका बारेमी तमीलाई कुनै प्रश्न, चिन्ता, आपत्ति या सुझाव छ, भण्या तसलाई लेखका वार्तालाप पृष्टहरुमी हाल, लेखमी होइन। यसका लागि लेखका माथि "वार्तालाप"का ट्याबहरूमी थिच्नुपडन्छ । यदि वार्तालापको जोड (लिंक) रातो रंगमा छ भण्या वार्तालाप पृष्ठ अहिले खाली छ भन्न्या थाह हुन्छ । यो कुनै चिन्ताको विषय होइन -त्यहाँ क्लिक गरेर नयाँ पृष्ठ आरम्भ गर । यदि वार्तालाप पृष्ठमी पहिलेदेखि कसैले केही लेख्याको छ र तसको जवाब तमी दिन लाइराछौ भण्या कथनका तली आफ्ना कुरा लेख । पढ्नामी सजिलो बणाउन आफ्नो लेखाईलाई "इंडेंट" गर्ने (अथवा अलिकति दाहिने पट्टि राख) - यो ":" (दुइ बिंदु या कोलन)को प्रयोग सजिलैसित गरिन्छ र यो तल बुझाइन्याछ । यदि तमी कैकाई प्रतिक्रियाको उत्तर दिन्या होइनौ भण्या वार्तालाप पृष्ठमी माथि "विषय जोड" को ट्याब क्लिक गरेर अथवा साइडमी भयाको (+) चिन्हमी क्लिक गरेर नयाँ विषय आरम्भ गर्न सक्द्या हौ जो सीधा वार्ता पृष्ठहरुका अन्तबठे शुरू हुन्छ। तमीले जहिले पनि वार्ता पृष्ठमी केहि लेख्यौ भण्या आफ्नो कथनका पछि चारवटा बक्र ~~~~ लेख्नु पड्डो छ । यस बाट तमरो विकिनाम र लेख्याको समय तमरो कथन पछि एक हस्ताक्षर बणन्छ । यदि विकिपीडियामा तमरो खाता छैन भण्या वा तमीले लग-इन (login) गर्याका छैनौ भण्या तमरो नामको बदलामी तमरो आई॰ पी॰ (IP)ठेगाना लेखिन्छ । याद राख्या तमी हस्ताक्षर गर वा जनगर कुनै पनि विकिपीडियाका पृष्ठहरुमी परिवर्तन गर्याको तमरो कम्प्यूटरको आई॰पी॰ ठेगाना त्यै पृष्ठका इतिहासमी दर्ता हुन्छ र त्यसलाई विश्वमी कसैले पनि हेद्द सकन्छ । यदि तमी आफ्नो आई॰पी॰ ठेगाना नदेखियोस् भन्न्या चाहन्छौ भण्या विकिमा खाता खोल एक मन पड्ड्या विकिनाम रोज । यो नि:शुल्क छ।

प्रयोगकर्ता वार्तापृष्ठ सम्पादन

विकिपीडियामी सबै दर्ता भयाका प्रयोगकर्ताको एक वार्तापृष्ठ हुन्छ जहाँ अन्य प्रयोगकर्ताहरू उनका लागि सन्देश छोड्ड्या गद्दाछन् । दर्ता नभयाका प्रयोगकर्ताले पनि यहाँ सन्देश छोड्न सकन्छन् । यदि कसैले तमीलाई नयाँ सन्देश छोड्याको छ भण्या विकिपीडियाले तमीलाई "तमरो लागि एउटा नयाँ संदेश छ" भनेर सूचना दिन्छ त्यसमी तमरो वार्तापृष्ठको लागि एउटा लिङ्क हुनेछ।

आफ्नो लागि छाडियाका संदेशहरूको उत्तर तमी दुइ तरिकाले दिन सकन्छौ: १: आफ्नो वार्तापृष्ठमी जहाँ त्यो सन्देश छाडियाको छ, २: सन्देश छोडने प्रयोगकर्ताको वार्ता पृष्ठमी। प्रयोगकर्तागण दुइटै नैं गर्दछन्, तर ध्यान राख्या तमि आफ्नो वार्ता पृष्ठमा जवाब दिनाछौ र जो तमीलाई सन्देश छोडन्छ उसले बार-बार तमरो वार्ता पृष्ठमा हेर्याकै छैन भन्या तमीले त्यसको उत्तर दिई सक्या छौ भनिबर क्यै थाह पाउँदैन । यदि तमी यही तरीका प्रयोग गद्दा छौ भन्या त आफ्ना वार्ता पृष्ठ माथि बताई दिया कि सन्देश छोड्न्याले तमरोको वार्तापृष्ठ हेर्दै गरुन्।

डट(Dot) सम्पादन

तमी बुंदाहरू (बुलेट पइंट्स)को पनि उपयोग गर्न सक्द्या हौ जो अक्सर सूचिहरूका लागि प्रयोग गरिन्छन् । बुंदा जोड्नका लागि तारा (*) चिन्हको प्रयोग गर ।

एक नामो उदाहरण:

* सूचीको प्रथम डट
* सूचीको दोस्रो डट
** दोस्रो डट तल उपसूचीको एक डट
* सूचीको तेस्रो डट

जो पढ्नामी यस्तो लागन्छ:

  • सूचीको प्रथम डट
  • सूचीको दोस्रो डट
    • दोस्रो डट तल उपसूचीको एक डट
  • सूचीको तेस्रो डट

अंकहरू भयाको सूची सम्पादन

तमी यस्तो सूचीहरू पनि बनाउन सक्द्या हौ जसमी अंक छन् । यैका लागि अंक भयाका चिन्ह (#) को प्रयोग गरिन्छ। पहिला कै तरहले, तमी जति # का चिन्ह हाल्नुहुन्छ, त्यति नैं पर सर्छ ।

उदाहरण:

# पहिलो कुरडी
# अर्को कुरडी
## अर्को कुरडीका तल एक कुरडी
# तेस्रो कुरडी

यो यस्तो देखिन्याछ:

  1. पहिलो कुरडी
  2. अर्को कुरडी
    1. अर्को कुरडीका तल एक कुरडी
  3. तेस्रो कुरडी

कुरडीकानीको उदाहरण सम्पादन

यो भागको सही प्रयोग सजिलैसित पढ्ने कुरडीकानीको एउटा तरिको हो

नमस्ते. मुइलाई यै लेखका बारेमी एक प्रश्न छ. यैमी भणियाको छ कि सप्तकोशीमी रातो गोही पाइन्छ तर मुइलाई पक्का विश्वास छ कि रातो गोही हुन्छ! तीव्रबुद्धि_५५ 02:49, 10 Dec 2003 (UTC)

यस्तो होइन, जब म बिराटनगर गयाको छियाँ सबै गोही हरियो रंगका छिया । — सर्वसहायकसिंह 17:28, 11 Dec 2003 (UTC)
सर्वसहायक जी, पक्का धेक्या होला, तर विकिपीडियामी केवल त्यो सामग्री हाल्न सकिन्छ जसका लागि प्रमाणिक स्रोत छ। मूल शोध पूरै तरह वर्जित छ. शक्की मिजाज 20:53, 11 Dec 2003 (UTC)
यसो कुरडी हो भन्या हेर, गोहीका बारेमी यी पत्रिकाहरू मसित सहमत छन्:
  • विश्व गोही समाचार
  • रक्तिम गोहीसाप्ताहिक
अब क्या भन्नाछौ? — सर्वसहायकसिंह 19:09, 12 Dec 2003 (UTC)
म दक्षिण अफ्रीकामी रहन्छु, र यहाँ गोही बिलकुल शुतुरमुर्ग जस्ता लाग्दाछन्! निम्नलिखित सदस्य सबै मुइसित सहमत छन्: डोटीमा बचपन_केपटाउनमा जवानी 17:28, 14 Dec 2003 (UTC)
  1. मगरहीमगर 01:22, 15 Dec 2003 (UTC)
  2. समुद्रीभेडिया 05:41, 15 Dec 2003 (UTC)
  3. गेहूँकुमार 18:39, 27 Jan 2004 (UTC)

ध्यान राख्नु कि यदि तमी आप्नो प्रतिक्रियामी सूची बणाउन चाहन्छौ भण्या प्रत्येक बुंदा भन्दा पहिला द्विबिंदु (:) लगाउन जनभुल्या, जस्तै:

::: यस्तो कुरडी हो भण्या हेर, गोहीका बारेमी यी पत्रिकाहरू मसित सहमत छन्:
::: * ''विश्व गोही समाचार''
::: * ''रक्तिम गोही साप्ताहिक''
::: ~~~~

पहिला नै लेखियाको छ, आफ्नो प्रतिक्रियामा हस्ताक्षर यस्तो गरिन्छ:

यदि तमी केवल विकिनाम मात्र लेख्न चाहन्छौ या समय पनि हाल्न चाहन्छौ भण्या

  • ~~~ लेख्दा केवल विकीनाम मात्रै आउँन्छ (सर्वसहायकसिंह)
  • ~~~~~ लेख्याले केवल समय र तिथि आउँनेछ (19:09, 12 Dec 2003 (UTC)).

तर यसा मान्छे धेरै कम छन् ।

अब तमी आफै वार्तापृष्ठमी केहि लेख्न्या अनुभव गर । यै लेखका वार्तापृष्ठमी केही लेख । याद राख्या लेखाई पछि हस्ताक्षर लगाया । तमी पहिलादेखि उपस्थित कुनै टिपण्णीको उत्तर पनि दिन सक्द्या हौ । याद राख्या, आफ्नो लेखाई संग्रह गर्नु अघि "पूर्वावलोकन" हेर, जो तमीले लेख्याका छौ त्यो पढ्नामी कस्तो देखिन्छ।



यसै पृष्ठका वार्तालाप पृष्ठमी केही लेखौं