मानसिक रोग मान्छेको मनलाई सताउने वा मन अशान्त पार्ने रोगहरु हुन।सामान्यतया स्वास्थ्य परिक्षण बाट मानसिक रोग पत्ता लगाउन गार्‍हो हुन्छ।एउटा सक्षम रे अनुभवी मनो चिकित्सकले रोगिका लक्ष्यण हेरेर पत्ता लगाउन सक्छ।भनिन्छ संसारका अधिकांश मानिसहरु जीवनको कुनै न कुनै समयमा कुनै न कुनै किसिमको मनोरोग बाट गुजर्याका हुन्छन।मनोरोगको समयमै समाधान गर्न सकियन भन्या पछि गएर शरीर नै कमजोर हुन्या हुन्छ र यईले पछि अन्य रोगहरु निम्त्याउन्या गर्छ। रिसाउने, टोलाउने, बर्बराउने, झर्किने, नसा प्रयोग गर्ने, एकान्तमा बस्ने , खाना नरुच्ने, कपाल झर्ने, अात्तिने, निन्द्रा नपर्ने, कसैले मानसिक सन्तुलन गुमाउने वस्ता लक्षण मनोरोगले सिर्जना गरन्छ।


मनोरोग का कारण सम्पादन

मनोरोगका धेरै कारणहरु रयाछन अाधुनिक जिवनशैलि, कुनै दुखद घटना, विकृति जन्य बाताबरण, अरुले गर्ने नराम्रो व्यावहार, नराम्रो संगत, अार्थिक समस्या, अातङ्क, कामको बोझ, बेरोजगारी, माया ममता र साथको अभाब, कसैको अत्याधिक नियन्त्रण, यातना, अभाव, असफलता जस्ता कारणले मानसिक रोग निम्त्याउन सक्छन।

मनोरोग का लक्ष्यण सम्पादन

मनोरोग लागेमा मानिस मानिसिक र शारीरिक रुपले कमजोर हुँदै जान्छ, उसको मन सधै अस्थिर हुन्छ, सामान्य काम गर्न पनि समस्या अाउन सक्छ, कसैले चुरोट, ड्रग्स अादिको नसा प्रयोग गर्न सक्छन, कोहि हत्या, लुटपाट, बलात्कार, चोरी जसा सामाजिक अपराध अंगाल्न सक्छन, कोहि रिसाउने, झर्किने र तनाव मा बस्ने गर्छ, कोहि अात्महत्या गर्न सक्छन, अन्तिम अवस्थामा माज्छे अाफ्नो मानसिक सन्तुलन समेत गुमाउन्या अवस्था अाउन्छ।मनोरोगले यस्ता अन्य धेरै विकृति निम्त्याउन सक्छ।

मनोरोग को समाधान सम्पादन

मनोरोगले कुनै अवस्थामा ठूलो विकृति ल्याउन सक्न्या भयाका कारण मान्छे ले यइको सिकार हुनबाट सकभर बच्न्या कोसिस गर्नुपर्छ।यईका लागि एक्लै नबस्ने , गितसंगित सुन्ने, खेलकुदमा सरिक हुने, ध्यान गर्ने, कहिलेकाही मनपर्ने ठउर घुम्न जाने, तनाबमा नबस्ने, मनमा नकारात्मक कुरा प्रवेश हुन नदिने, राम्रा साथिसंगको संगत बढाउने, पर्याप्त अाराम गर्ने, मन असन्तुलित हुन्या काम नगर्ने, योगा गर्ने, अाफ्ना अाफन्तमन कोहप त्यस्तो समस्यामा भएको थाहा पाए उसलाई राम्रो व्यावहार गर्ने र कारण पत्ता लगाउने कोसिस गर्ने, अावश्यक भए मनोचिकित्सकको परामर्श लिने जस्ता उपायहरु अपनाउन सकिन्या हुन्छ।

सन्दर्भ सम्पादन