बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल

बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल (उर्दू: بینظیر بھٹو ایئر بیس‎,) यक अप्रचलित विमानस्थल हो जैले पैला इस्लामाबाद रावलपिण्डी महानगरीय क्षेत्र माइ सेवा प्रदान गर्थ्यो। ३ मे २०१८ सम्म पाकिस्तानको हवाई यातायातका आधारमी यै विमानस्थल सब है दोस्रो ठूलो विमानस्थल थ्यो जब यैको नाउँ इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलमी फेरबदल गरियाः थ्यो।[४] यै अघा इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलका रूपमी परिचित यै विमानस्थलको नाउँ पाकिस्तानकी प्रधानमन्त्री बेनजीर भुट्टोको नाउँ बठेइ सन् २००८ जुनमी पुन: नामाकरण गरियाः थ्यो। सन् २०१५-१६ मी यै विमानस्थल बठेइ अोहोरदोहोर गर्नेको सङ्ख्या ४७६७८६० पुग्या थ्यो।[५][६]

बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल

بینظیر بھٹو ایئر بیس‎,

بینظیر بھٹو بین الاقوامی ہوائی اڈا
Summary
विमानस्थल किसमव्यवसायीक
सञ्चालकपाकिस्तान नागरिक उड्डयन प्राधिकरण, पाकिस्तान
सेवा क्षेत्रइस्लामाबाद रे रावलपिण्डी
ठउररावलपिण्डी, पञ्जाब
खिलाइ हब
  • पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स
  • शाहीज एयर अन्तर्राष्ट्रिय
उचाइ AMSL१,६८८ ft / ५०८ m
वेबसाइटwww.islamabadairport.com.pk
Map
ISB is located in Pakistan
ISB
ISB
পাকিস্তানে বিমানবন্দরের অবস্থান
दौड़मार्गअन
दिशा लम्बाई सतह
मी फिट
१२/३० ३,२८७ १०,७८५ Asphalt
तथ्याङ्क
यात्रु७३ लाख
स्रोत: एपिआई पाकिस्तान[१] र दाफिफ[२][३]

इतिहास रे तथ्याङ्क सम्पादन

विमानस्थल मूल रूपमी इस्लामाबाद बाहिर चकलाला, रावलपिण्डी माइ अवस्थित छ जुन इस्लामाबादको छिमेकी सहर हो। यै पाकिस्तानको राजधानी इस्लामाबादको मुख्य विमानस्थल भयाः कारणले विदेशी अधिकारीअन रे नागरिकअनले प्राय: इसै विमानस्थलको प्रयोग गर्छन्।[७] यातायात रे सञ्चारको साथ विमानस्थल लाइ पाकिस्तान विमानसेनाले यै लाइ उनअनको आधारको रूपमी प्रयोग गर्दछ। आर्थिक वर्ष २००८-२००९ मी ३१३६६६४ यात्रीअनले यै विमानस्थल प्रयोग गर्‍या थ्या जाँ ३४,०२५ हवाई यात्राअन दर्ता गरियाः थ्यो। विमानस्थल पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स हबको रूपमी प्रयोग अरिन्छ।[८]


पाकिस्तान सरकारले यै विमानस्थलमी ३,९९,००,००,०० रुपैयाँ खर्च अरि यै विमानस्थलको धावन मार्ग नवीकरण गर्‍या थ्यो जुन सन् २०१५ मार्चमी सम्पन्न भयाः थ्यो।[९]

नौलो विमानस्थल सम्पादन

दुई सहरअनको पश्चिममी करिब २० किलोमिटर (१२ माइल) पछाडि अटक जिल्ला फतेह जङमी नौलो विमानस्थल निर्माण गरियाः थ्यो। यै बढ्दो हवाई यातायात रे यात्रु भारको सहन अर्न खिलाइ विद्यमान बेनजीर भुट्टो अन्तर्राष्ट्रिय एयरपोर्ट लाइ बदल्न खिलाइ निर्माण गरियाः हो। यै विमानस्थल ३,२८९ एकड क्षेत्रफलमी फैलियाः छ। विमानस्थल इस्लामाबादमी कश्मीर राजमार्ग रे रावलपिण्डी हुँदै जीटी सडकखण्डसङ्ङ जडान भयाः छ। रावलपिण्डी - इस्लामाबाद मेट्रोबसले लै विमानस्थल लाइ महानगर क्षेत्रसङ्ङ जोड्ने विस्तार गरियाः छ। यै विमानस्थलले पैले उडान ३ मे २०१८ का दिन गर्‍या थ्यो।[१०]

सुविधाअन सम्पादन

बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल यक नागरिक रे सैन्य विमानस्थल हो जैले विभिन्न देशमी उच्च पद माइ रयाः अधिकारी साथै धेरै एयरलाइन्स खिलाइ सार्वजनिक तालिकाबद्ध रूपमी सञ्चालन अद्दछ। यै विमानस्थलमी विदेशी कूटनीतिज्ञअन, उच्चस्तरीय सरकारी अधिकारीअन रे सैन्य अधिकारीअन लाइ स्वागत अरिन्छ। विमानस्थलले यक फेरमी एघार फराकिला तथा ठूला विमानअन मात्तरी सञ्चालन गर्न सक्षम छ जै माइ अन्य विमानअन खिलाइ ५ विमान विसौनीअन रयाः छन्। यै विमानस्थल एयरबस ए३८० र बोइङ ७४७-८ जस्ता ठूला विमान समायोजन गर्न नाइ सक्दौ।

घटना तथा दुर्घटना सम्पादन

 
सन् २००५ कश्मीर भुकम्प पीडित भएका मान्सुअन लाइ सहयोग गर्न खिलाइ अमेरिकी हवाई सेनाको विमान बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमी
 
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको यक विमान
 
बोइङ विमान
 
  • २८ जुलाई २०१० मी एयरबस ए३२१ एपी-बिजेबीद्वारा सञ्चालित एयरब्लु फ्लाइट २०२ , कराचीबाट घरेलु उडान गर्दै विमानस्थलमी अवतरण गर्ने क्रममी इस्लामाबादको मार्गल्ला पहाडमी दुर्घटनाग्रस्त भयाः थ्यो। विमान सहरको नजिकको पहाडी रे जङ्गल भूमिमी दुर्घटनाग्रस्त भयो रे यै मी सवार १५२ व्यक्तिको मृत्यु भयाः थ्यो।[११]


  • २० अप्रिल २०१२ माइ भोजा एयर फ्लाइट २१४ कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल बठेइ इस्लामाबादको बेनजीर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममी चकलाल नजिकै दुर्घटनाग्रस्त भयाः थ्यो भणे उक्त विमानमी सवार १२७ यात्रुको मृत्यु भयाः थ्यो।[१२]

सन्दर्भ सामग्री सम्पादन

  1. AIP Pakistan: OPRN – ISLAMABAD / Chaklala International Archived ১৯ অক্টোবর ২০০৭, at the Wayback Machine.
  2. Airport information for OPRN at World Aero Data. Data current as of October 2006.Source: दाफिफ.
  3. Airport information for ISB at Great Circle Mapper. Source: दाफिफ.
  4. "PM names Islamabad Airport as Benazir Bhutto International Airport - GEO.tv". Archived from the original on 15 July 2015. Retrieved 1 June 2015.
  5. http://www.caapakistan.com.pk/upload/AT/stats/2015%20-%202016-APT.pdf
  6. http://www.caapakistan.com.pk/upload/AT/stats/2010%20-%202011-APT.pdf
  7. caapakistan.com.pk – Major Traffic Flows By Airport During The Year 2008–09
  8. Iftikhar A. Khan. "Islamabad airport set to get a new look". Retrieved 1 June 2015.
  9. webdesk (22 March 2015). "'Rs399m spent on renovation, expansion of Islamabad airport'".
  10. "New Islamabad International Airport to be operational from May 3: official". www.geo.tv (in अङ्ग्रेजी). Retrieved 2018-04-18.
  11. Unfallbericht A321 AP-BJB, Aviation Safety Network (englisch), abgerufen am 8. Dezember 2016.
  12. Unfallbericht B-737-200 AP-BKC, Aviation Safety Network (englisch), abgerufen am 8. Dezember 2016.

बाइल्ला सूत्रअन सम्पादन