पेरिस फ्रान्सको राजधानी रे सबैभन्दा ठूलो सहर पनि हो। यईको क्षेत्रफल १०५ वर्ग किमि छ रे करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दाछन्। नगर छेउछाउको समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड रयाको छ।

एफिल टाओर

सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दोछ रे यईलाई दुई भागमी बाँड्दछ, जईलाई बायाँ किनारा रे दायाँ किनारा नामले चिनिन्छ। यईका वरिपरी थुप्रै जङ्गलहरू छन्।

पेरिस फ्रान्सको अर्थतन्त्र, राजनीति, यातायात र संस्कृतिको केन्द्र पनि हो। पेरिसमा थुप्रै कला, सङ्ग्राहलय रे ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भयाकाले, पेरिसमा धेरै राम्रा जमीनमुनि चल्न्या रेल्वे प्रणाली, बिमानस्थल रे स्टेसनहरू रयाका छन्। मेट्रोको निर्माण सन् १९०० मा गरियाको थियो, यईको लम्बाई २०० किलोमिटरहै बढि छ।

चित्रदिर्घा सम्पादन

पेरिसका आकर्षणहरू

सन्दर्भ सम्पादन