पृथ्वी (प्रतीक: 🜨) सौर्यमण्डलको तेस्रो ग्रह हो। यईलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटियाको एक मात्रै ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) बर्ष अगाडि उत्पन्न भयाको हो। त्यईको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गर्याको हो।

भौतिक विशेषताहरू सम्पादन

आकार सम्पादन

पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रयाको छ, यईको व्यास करिब् १२,७४२ किमि छ। यईको अधिकतम झुकावका कारण पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो ) रे सबैभन्दा होचो स्थान (समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनी मारियाना ट्रेन्च) रयाको छ।

बनावट सम्पादन

पृथ्वीमा भएका तत्वहरू:

[१] is:

अक्सिजन: २८ .२ %
फलाम: ३४ .१ %
सिलिकन: १७ .२ %
म्याग्नेसियम: १५ .९ %
निकेल: .६ %
क्याल्सियम: .६ %
सिलाबर: .५ %
सल्फर: .७० %
सोडियम: .२५ %
टाइटेनियम: .०७१ %
पटासियम: .०१९  %
अरु पदार्य:     .५३ %

कोर सम्पादन

पृथ्वीको औशत् घनत्व ५,५१५kg/m3 छ त्यसैले यो सौर्य परिवारको सबैहै बढी घनत्व भएको ग्रह हो। पृथ्वीको सतहमा रयाका पदार्थहरूको घनत्व करीब् ३,००० kg/m, मात्र हुन्छ यईले पृथ्वीको केन्द्रमा अत्याधिक् घनत्व भएका पदार्थहरू पाइन्छन् भन्ने कुरालाई पुष्टी गर्छ।

 
पृथ्वीको कोर

सन्दर्भ सम्पादन