नेपाल कृषि तथा वन विश्वविद्यालय

कृषिप्रधान नेपालमी कृषि तथा बातावरण जोगाउन वनको अझ महत्व दर्साउन त्रिभुवन विश्वविधालय अन्तर्गतका कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित केन्द्रीय क्याम्पस, सुन्दर बजार, लमजुङको कृषि क्याम्पस, पक्लीहवा, भैरहवाको पक्लीहवा कृषि क्याम्पसका साथै हेटौडामा रहेको त्रिभुवन विश्वविधालयको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थित वन बिज्ञान क्याम्पसलाई मिलाइ कृषि तथा वन विश्वविधालय भरतपुरबाट ९.२ किलोमीटर पश्चीममा हाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस रया ठाउ रामपुरमी स्थापाना भया छ ।

सन्दर्भ सामग्री सम्पादन

यी पनि हेर सम्पादन

नेपालका विश्वविद्यालयहरू
क्र.स. विश्वविद्यालयको नाम स्थान स्थापना बर्ष
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर बि.स.२०१६ साल
काठमाडौं विश्वविद्यालय धुलिखेल बि.स.२०४८ साल
पोखरा विश्वविद्यालय लेखनाथ सन् १९९६
पूर्वाञ्चल विश्वविद्यालय विराटनगर बि.स.२०५६
महेन्द्र संस्कृत विश्वविद्यालय त्रिभुवननगर सन् १९८६
लुम्बिनी विश्वविद्यालय लुम्बिनी सन् २००५
मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर सन् २००९
सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर सन् २०१०
नेपाल कृषि तथा वन विश्वविद्यालय चितवन सन् २०१०