गोवा क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो रे जनसँख्याको हिसाबले दोस्रो सबै भन्दा सानो प्रान्त हो। विश्वमी गोवा आफ्नो सुन्दर समुन्द्री किनारा रे प्रशिध्द स्थापत्यको लागि जानिन्छ। गोवा पहिला पोर्चुगलको एक उपनिवेश थियो। पोर्चुगलीहरूले गोवामाथि लगभग ४५० वर्ष सम्म शासन गरेँ रे दिसंबर १९६१मी यो भारतीय प्रशासनलाई सुम्पयो।पणजी गोवाको राजधानी हो।

गोवा
घडीको दिशामा शीर्षदेखि: कोल्वा तट, सेन्ट फ्रान्सिस गिर्जाघर, बम जिससको राजभवन, आवर लेडी गिर्जाघर र ग्यालरी डी फोन्टेनहास
भारतमा गोवाको स्थान
भारतमा गोवाको स्थान
निर्देशाङ्क (पणजी): 15°30′N 73°50′E / 15.50°N 73.83°E / 15.50; 73.83Coordinates: 15°30′N 73°50′E / 15.50°N 73.83°E / 15.50; 73.83
देश भारत
राज्य गठनसन् १९८७ मे ३०
राजधानीपणजी
ठूलो सहरभास्को दा गामा
जिल्लाहरू
सरकार
 • अङ्गगोवा सरकार
 • गभर्नरसत्यपाल मलिक
 • मुख्यमन्त्रीप्रमोद सावन्त (भाजपा)
 • विधान सभाएकसदनीय (४० सिट)
 • संसदीय निर्वाचन क्षेत्रराज्य सभा
लोक सभा
 • उच्च अदालतबोम्बे उच्च अदालत, गोवा इजलास
क्षेत्रफल
 • जम्मा३,७०२ km (१,४२९ sq mi)
 • क्रम२८औँ
जनसङ्ख्या
 (२०११)
 • जम्मा१४५८५४५[१]
 • क्रम२६औँ
बासिन्दा(हरु)गोवाली
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
ISO कोडIN-GA
माविसू (२०१८)Increase ०.७६१[२] (उच्च) · तेस्रो
साक्षरता८८.७०% (तेस्रो)
आधिकारिक भाषा
वेबसाइटwww.goa.gov.in
^* देवनागरी लिपिमा लेखिने कोङ्कणी अधिकारिक भाषा भएतापनि मराठीअङ्ग्रेजी भाषाको प्रयोग सरकारी कामकाज र अन्य स्थानमा गर्ने गरिन्छ।[३][४]

नामको उद्भव सम्पादन

महाभारतमी गोआको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमी पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमी पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमी गोआलाई गोपकपुरी रे गोपकपट्टन भनियेको छ जसको उल्लेख अन्य ग्रन्थहरूको अलावा हरिवंशम रे स्कंद पुराणमी पाइन्छ। गोवालाई पछि काही काही गोअंचल पनि भनियेको छ। अन्य नामहरूमी गोवे, गोवापुरी, गोपकापाटन, रे गोमन्त प्रमुख छन्। टोलेमीले गोआको उल्लेख ईसवी सन 200को आस-पास गोउबाको रूपमी गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर रे चंदौरको नामबाटी इंगित गरेको छन जुन मुख्य रूपमी एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोआ राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोआ भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्‍यो।

भूगोल सम्पादन

 
डोना पाउलामी गोवा तटवर्ती

गोवाले ३,७०२ किमी २ (१,४२९ वर्ग माइल) को क्षेत्र समेट्छ। यो अक्षांश 14°53′54″ N रे 15°40′00″ N रे देशान्तर 73°40′33″ E र 74°20′13″ E बीचमी छ।

गोवा कोंकण भनेर चिनिने तटीय देशको एक भाग हो, जुन पहाडहरूको पश्चिमी घाटको दायरासम्म माथि उठेको एउटा ढलान हो, जसले यसलाई डेक्कन पठारबाटी अलग गर्दछ। उच्चतम बिन्दु सोनसोगोर शिखर हो, 1,026 मि (3,366 फीट) को उचाई संग। गोवासँग १६० किमी (९९ माइल) को तटवर्ती रेखा छ।

सन्दर्भ सम्पादन

  1. "Indian Districts by Population, Sex Ratio, Literacy 2011 Census". Archived from the original on 11 June 2011. Retrieved 26 August 2018.
  2. "Sub-national HDI - Area Database - Global Data Lab". hdi.globaldatalab.org. Archived from the original on 23 September 2018. Retrieved 13 September 2018.
  3. ३.० ३.१ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF). Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India. p. 113. Archived from the original (PDF) on 8 July 2016. Retrieved 26 December 2014. Archived 8 July 2016 at the Wayback Machine.
  4. "The Goa, Daman and Diu Official Language Act, 1987" (PDF). daman.nic.in. U.T. Administration of Daman and Diu. Archived (PDF) from the original on 8 May 2013. Retrieved 17 May 2015.

बाह्य कडीहरू सम्पादन

गोवाको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्:

  परिभाषा विकिस्नरीबठे
  पाठ्यपुस्तक विकिपुस्तकबठे
  उद्घरण विकिकथनबठे
  स्रोत पदहरू विकिस्रोतबठे
  चित्र तथा मिडीया कमन्सबठे
  समाचार विकिसमाचारबठे
  सिक्ने स्रोतहरू विकिभर्सिटीबठे
सरकार