केइटी पेरी एक अमेरिकी गायिका, गीतकार, महिला व्यापारी तथा अभिनेत्री हुन् ।