कालागौडी शुक्लाफाँटा नगरपालिकामा पर्ने एउटा गाउँ हो।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबठे करीब २५ किलोमिटर दुरिमा यो गाउँ पर्दछ। कालागौडीका उत्तरतर्फ बन्साह भन्ने गाउँ पर्दछ भने पुर्वमा दुबाह अनि दक्षिण र पश्चिमतर्फ शुक्लाफाँट वन्यजन्तु आरक्ष पर्दछ। कालागौडीमा उच्च माध्यमिक बिद्यालय नाइथिन्।


शुक्लाफाँटा नगरपालिका-१२
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
जनसङ्ख्या
 • जम्मा३,००० जति
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


शिक्षा सम्पादन

कक्षा १० सम्म पढाइ हुन्या हाइस्कुल एउटा मात्र छ। तइ बिद्यालयको नाउ श्री शिव शक्ति माध्यमिक विद्यालय हो।


स्वास्थ्य सम्पादन

जनसंख्या सम्पादन

सन्दर्भअन सम्पादन


भाइरा कड़ियन सम्पादन