ओडिशा (पुरानो नाम: ओडिसा)[५][६] /ɒˈrɪsə/ [oˑɽisaˑ]) भारत को पूर्वी तटमा अवस्थित राज्य हो । उडिसाको उत्तरमा झारखण्ड, उत्तर पूर्वमा पश्चिम बङ्गाल दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा छत्तीसगढले घेरियाको छ तथा पूर्वमा बङ्गालको खाडी छ । ओडिशा पनि समुन्द्र तट बाट लगभग ४८० किमी यसको पूर्वमा बङ्गालको खाडी भरीमा फैलिएर रहेको छ ।भुवनेश्वर उडिसाको राजधानी हो।

सन्दर्भ सम्पादन