असम अथवा आसाम पूर्वोत्तर भारत मा एउटा राज्यको नाम हो। आसाम अन्य पूर्वोत्तर भारतीय राज्यहरू ले घेरियाछ।आसाम भारतको एउटा सीमावर्तीय राज्य हो। भारत भूटान तथा भारत बंगलादेश सिमाका केही हिस्साहरू आसाम सँग जोडीया छन।गुवाहाटी आसामको ठूलो सहर हो।

आसाम
অসম
—  भारत को राज्य  —

छाप
भारतको मानचित्रमा आसामको अवस्थिति
भारतको मानचित्रमा आसामको अवस्थिति
आसामको नक्सा
आसामको नक्सा
निर्देशाङ्क (Dispur): 26°08′N 91°46′E / 26.14°N 91.77°E / 26.14; 91.77Coordinates: 26°08′N 91°46′E / 26.14°N 91.77°E / 26.14; 91.77
Country  भारत
स्थापना १९१२ (आसाम प्रान्त - ब्रिटिश भारत), १५ अगस्ट १९४७; 76 years ago (१९४७-०८-15) (आसाम - स्वतन्त्र भारत)
राजधानी दिसपुर
सबैभन्दा ठुलो शहर
सबैभन्दा ठुलो महानगर
गुवाहाटी
जिल्ला २७
सरकार[*]
 - अङ्ग Government of Assam
 - गभर्नर जानकी बल्लभ पट्नायक
 - मुख्यमन्त्री तरुण गोगोई (भारतीय राष्ट्रिय कांग्रेस)
 - Legislature Unicameral (126 seats)
 - Parliamentary constituency 14
 - High Court Gauhati High Court
क्षेत्रफल
 - जम्मा Formatting error: invalid input when rounding km (अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "{"। acres)
क्षेत्र क्रम १६ औ
जनसङ्ख्या (२०११)
 - जम्मा ३११६९२७२
 - स्तर १४ औ
 जनघनत्व
समय क्षेत्र भारैत्य मानक समय (युटिसी+06:30)
मानव विकास सूचकांक Increase ०.५३४ (मध्यम)
मानव विकास सूचकांक परिसूचक २२ औ (२००५)
साक्षरता ७३.१८% (२६ औ)[१]
आधिकारिक भाषा आसमिया,
Bengali (in Barak Valley),
Bodo (in Bodoland)
वेबसाइट assam.gov.in
^[*] सन् १९३७ बठे आसाममाइ सभासद हुन्या गर्न्थ्यो ^[*] ब्रिटिश समयबठे आसाम राज्यको अस्तित्व रया छ

इतिहास सम्पादन

प्राचीन असम सम्पादन

प्राचीन भारतीय ग्रन्थहरूमी यई स्थानलाई प्रागज्योतिषपुरको नामबाट जानिन्थ्यो। पुराणहरूको अनुसार यो कामरूपको राजधानी थियो। महाभारत अनुसार कृष्णको नाती अनिरुद्धले यहाँको उषा नामको युवतीसित मोहित भै उईको अपहरण गरे। हालांकि यहाँको दन्तकथाहरूमा यस्तो भनिन्छ अनिरुद्धमाथि मोहित भै उषाले नै उसको अपहरण गरेकि थी। यई घटनालाई यहाँ कुमार हरणको नामबाट जानिन्छ।


मध्यकालीन असम सम्पादन

मध्यकालमा सन् १२२८मा बर्माको एउटा चीनी बिक्रेता चाउ लुंग सिउ का फाले यईमाथि अधिकार गर्‍यो। उ अहोम वंशको थियो जईले अहोम वंशको सत्ता यहाँ कायम गर्‍यो। अहोम वंशको शासन १८२९ पर्यन्त तब सम्म रही रह्यो जब सम्म अंग्रेजहरूले उईलाई हराई दियेन। भनिन्छ अहोम राजाहरूकै कारणले यई ठउरको नाउ आसाम पर्यो ।

अर्थव्यवस्था सम्पादन

आसामबाट नै भारतलाई सर्वाधिक खनिज तेल प्राप्त हुन्छ। यहाँ लगभग १००० किलोमीटर लामो पेटीमा खनिज तेल पाइन्छ। यो पेटी यई राज्यको उत्तरपूर्वी सीमाबाट आरम्भ भयेर खासी तथा जयन्तिया पहाडिहरूदेखि हुंदै कछार जिल्ला सम्म फैलिया छ। यहाँको मुख्य तेल क्षेत्र लखीमपुर तथा शिवसागर जिल्लाहरूमी पाइन्छ।


जिल्लाहरू सम्पादन

आसाममा २७ वटा जिल्लाहरू छन


उत्तर कछर जिल्ला करीमगंज जिल्ला कामरूप जिल्ला कार्बी औन्गलन्ग जिल्ला कोकराझाड जिल्ला गोलाघाट जिल्ला कछर जिल्ला ग्वालपाडा जिल्ला जोरहट जिल्ला डिब्रूगढ जिल्ला तिनसुखिया जिल्ला दारांग जिल्ला धुबरी जिल्ला धेमाजी जिल्ला नलबाडी जिल्ला नागांव जिल्ला बारपेटा जिल्ला बोंगाइगांव जिल्ला मारिगांव जिल्ला लखिमपुर जिल्ला शिवसागर जिल्ला (सिबसागर) शोणितपुर जिल्ला हैलाकांडी जिल्ला कामरूप जिल्ला बक्सा जिल्ला उडलगुडी जिल्ला चिरांग जिल्ला


सन्दर्भ सम्पादन

  1. "Assam Population Sex Ratio in Assam Literacy rate data". Census2011.co.in. Retrieved 2012-09-22.