अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (IATA[१]) एक अन्तर्राष्ट्रिय वायुसेवाहरूको उद्योग व्यापार समूह हो जसको प्रधान कार्यालय मोन्ट्रियल, क्यानडामी रह्याको छ ।[२] यही स्थानमी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मुख्यालय पनि रह्याको छ । यस सङ्गठनको उद्देश्य वायुसेवा उद्योगको सेवा रे टेवा पुर्याउनु हो । यस सङ्घले २३० वायुसेवा निगमको प्रतिनिधित्व गर्न्या गर्दछ, जुन अनुसूचित अन्तर्राष्ट्रिय हवाई यातायातको ९३% भाग हो ।[३] यस सङ्गठनको वर्तमान महानिर्देशक टोनी टेलर हुन् । वर्तमान समयमी यो सङ्गठन १५० है बढी देशमी रह्याको छ भन्या यसको विश्वव्यापी १०१ कार्यालय छन् ।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ
संक्षेप नामआइएटिए
गठनहवाना, क्युबामा १९ अप्रिल १९४५; 78 years ago (१९४५-०४-19)
प्रकारअन्तर्राष्ट्रिय व्यापार सङ्घ
मुख्यालय८००, प्लेस भिक्टोरिया (रुई गाउभिन), मोन्ट्रियल, क्यानाडा
निर्देशाङ्कअन45°30′02″N 73°33′42″W / 45.5006°N 73.5617°W / 45.5006; -73.5617
सदस्यअनhip
अनुमानित २०० वायुयानहरू (२०१५)
महाप्रबन्धक र सिइओ
टोनी टेलर
वेबसाइटwww.iata.org

इतिहास सम्पादन

आइएटिएको स्थापना अप्रिल, १९४५ मी हवाना, क्युबामी भयाको थ्यो ।[४]

प्राथमिकता सम्पादन


सन्दर्भ सम्पादन

  1. "IATA". Oxford Dictionaries. Oxford University Press. 11 July 2013. Archived from the original on 24 December 2018. Retrieved 25 February 2017.
  2. "International Air Transport Association". CAPA Centre for Aviation. Retrieved 2 February 2015.
  3. "Current Airline Members". International Air Transport Association. Retrieved 2 February 2015.
  4. Sebastian Höhne. "IT in general Aviation: Pen and Paper vs. Bits and Bytes" (PDF). hoehne.net. p. 38. Retrieved 5 May 2014.