"विकिपिडिया:चौपातो (प्रस्ताव)" को बिचमी भिन्नता

ट्याग: सन् २०१७ स्राेत सम्पादन
कुनै सम्पादन सारांश छैन
ट्याग: सन् २०१७ स्राेत सम्पादन
पंक्ति ७७:
 
==विकी लभ्स अर्थ- २०१८==
विकिपिडियन मित्रहरू, हरेक वर्ष मे महिनामा आयोजना गरिने अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता विकी लभ्स अर्थ यस वर्ष सन् २०१८ मा आयोजना गर्नको लागि छलफलको लागि यो प्रस्ताव पेश गर्दछु ! नेपालमा रहेका विकिमिडियनहरूले हरेक वर्ष निरन्तर रूपमा यस प्रतियोगिताको आयोजना गर्दै आइरहेका छन्। यस प्रतियोगिताको कारणले नेपालका प्राकृतिक धरोहरहरूसँग सम्बन्धित खुल्ला/स्वतन्त्र सामग्रीको संख्यात्मसंख्यात्मक र गुणात्मक रूपमा उल्लेख्य बृद्धि भइरहेकोले, र भिन्न प्रकारले भए पनि हाम्रो देशको प्राकृतिक सौन्दर्यतालाई इन्टरनेटको माध्यमले प्रवर्धन गर्न योगदान पुगेकोले । यस प्रतियोगिता यस वर्ष पनि आयोजना गरिनु वाञ्छनीय देखिन्छ। यस कार्यक्रमको आयोजना र सफलताको लागि सम्पूर्ण समूदाय, खुल्ला सामग्री सचेत संस्थाहरू र अभियन्ताहरूसँगको सहकार्यको लागि यहाँको समर्थन र सहभागीताको लागि अनुरोध गर्न चाहन्छु ।
===समर्थन===
-{{समर्थन}} निवेदककोरूपमा -[[प्रयोगकर्ता:सरोज कुमार ढकाल|सरोज कुमार ढकाल]] ([[प्रयोगकर्ता कुरणि:सरोज कुमार ढकाल|कुरडी]]) २०:४२, २३ अप्रिल २०१८ (NPT)
* {{समर्थन}}- [[प्रयोगकर्ता:Janak Bhatta|Janak Bhatta]] ([[प्रयोगकर्ता कुरणि:Janak Bhatta|कुरडी]]) ०८:२९, २४ अप्रिल २०१८ (NPT)
* यस अभियानको लागि मेरो पूर्ण {{समर्थन}} छ।--[[प्रयोगकर्ता:Nirajan pant|Nirajan pant]] ([[प्रयोगकर्ता कुरणि:Nirajan pant|कुरडी]]) १०:०७, २४ अप्रिल २०१८ (NPT)
 
===विरोध===
 
===छलफल===
विकी लभ्स अर्थ-२०१८ ले के-कस्ता प्राकृतिक धरोहरहरूलाई समेट्ने प्रयास गरेको छ यो पनि छलफलको विषयमा राख्ने कि?--[[प्रयोगकर्ता:Nirajan pant|Nirajan pant]] ([[प्रयोगकर्ता कुरणि:Nirajan pant|कुरडी]]) १०:०७, २४ अप्रिल २०१८ (NPT)
 
[[श्रेणी:विकिपिडिया:चौपातो]]