४,९५०
सम्पादन
ना (added Category:शाहवंश using HotCat) |
कुनै सम्पादन सारांश छैन ट्याग: सन् २०१७ स्राेत सम्पादन |
||
{{wikify}}
[[file:Rana Bahadur Shah.jpg|thumb|300px|(रणबहादुर शाह)]]
'''रणबहादुर शाह''' नेपालका तेस्रो शाहबंशीय [[नेपालका राजाहरू|राजा]] थिया। राजा [[प्रतापसिंह शाह| प्रताप सिँह शाह]] को देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भयाका हुन। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्न्या स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभयाका, अदूरदर्शी भनी टिप्पणी गर्याका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनैतिक व्यवहार विकसित भयाको थियो। १८६३ साल वैशाख महिनामा शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।रणबहादुर शाह [[गीर्वाणयुद्ध विक्रम शाह|श्री ५ गीर्वाणयुद्ध]] का बुबा हुन।
|
"https://dty.wikipedia.org/wiki/बिशेष:MobileDiff/93725" बठे निकालियाऽ