"पटना" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति १३६:
*सदाकत आश्रम - देशरत्न राजेन्द्र प्रसादको कर्मभूमि।
*संजय गांधी जैविक उद्धान - राज्यपालको सरकारी निवास राजभवनको पछाडी अवस्थित जैविक उद्धान सहरको फोक्सो हो। विज्ञान प्रेमियहरूलाई लागि यो जन्तु तथा वानस्पतिक अनुसन्धानको केन्द्र हो। व्यायाम गर्नेहरू तथा पिकनिकको लागि यो मन लाग्दो स्थल हो।
*दरभंगा हाउस यसलाई नवलखा भवन पनि भन्छन्ं। यसको निर्माण दरभंगाको महाराज कामेश्वर सिंहले गराएका थिए।थिए।गङ्गाको तटमा अवस्थित यस प्रासादमा पटना विश्वविद्धालयको स्नातकोत्तर विभागहरूको कार्यालय छ। यसको परिसरमा एउटा काली मन्दिर पनि छ जहाँ राजा आफु अर्चना गर्ने गर्थे।
===पटनाको नजीक ===
*आरा
*बोध गया
*वैशाली
*नालंदा
*पावापुरी
*राजगीर
*हाजीपुर
*मनेर
 
==शिक्षा ==
 
अनुग्रह नारायण सिँह कलेज पटनाको प्रशिद्द कलेज हो। यसले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोछ। प्रायः बिहार बोर्ड तथा सीबीएसईका स्कूलहरू छन्। हालमा अनिं बिहार कलेज अफ इंजीनियरिंगलाई एनआईसुइहरू दर्जा दिइएको छ। पटना यूनिभर्सिटी, मगध विश्वविद्धालय तथा नालन्दा ओपेन यूनिभर्सिटी यी तीन विश्वविद्धालय हुन् जसका शिक्षण संस्थान सहरमा छन्।
 
==सन्दर्भ ==
"https://dty.wikipedia.org/wiki/पटना" बठे निकालियाऽ