"धनगढी उपमहानगरपालिका" को बिचमी भिन्नता

ना added Category:नेपाल using HotCat
नाकुनै सम्पादन सारांश छैन
पंक्ति ७०:
 
 
धनगढी उपमहानगरपालिका कैलाली जिल्लामा अवश्थितअवस्थित छ | यो कैलाली जिल्लाको सदरमुकाम लै हो। पछा यईमा फुलबारी गाविस र उर्मा गाविस गाविस गाभिया हुन् । हाल आइबरे ये मा अत्तरिया नगरपालिकाका ९ र ११ नम्बर वडा लै थपिएका छन् । धनगढी ७ नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका हो । जम्मा जनसंख्या १४७७४१ रयाको ये उपमहानगरपालिकाको क्षेत्रफल २६१.७५ वर्गकिलोमिटर छ । ये का पूर्वमा गौरीगंगा र कैलारी गाउँपालिका, पश्चिममा कन्चनपुर जिल्ला र भारतको उत्तरप्रदेश, दक्षिणमा भारतको उत्तरप्रदेश तथा उत्तरमा गोदावरी नगरपालिका अवस्थित छन् ।<ref>सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालय </ref> यई ठउर थारू रे पाहाडी समुदाय बस्याछन।
 
==यी पनि हेर==