"दार्जिलिङ" को बिचमी भिन्नता

पंक्ति १३९:
दार्जीलिंगका विद्यालय या त राज्य सरकार, निजी, तथा धार्मिक सङ्घ-संस्थाहरूद्वारा सञ्चालित छन्। विद्यालयहरूमा पढाउने माध्यम भाषा अङ्ग्रेजी तथा नेपाली हो, तर राष्ट्रिय हिंदी र राज्य भाषा बांग्लालाई पनि जोड दीइन्छ। विद्यालय या त आइसीएसइ, सीबिएसई, वा पश्चिम बङ्गाल बोर्ड अफ सेकेन्डरी एजुकेसन सँग आबद्ध छन्। बेलायतीहरूको समर रिट्रिट हुने कारणले दार्जिलिङमै इटन कलेज, ह्यारो स्कूल र रग्बी स्कूलको ढाँचाको पब्लिक विद्यालयको स्थापनाको ठाउँको रूपमा छानिएको हो । यो ठाउँमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउँदथे। विद्यालय जस्तो कि सेन्ट जोसेफ कलेज , लोरेटो कन्भेन्ट,सेन्ट पलज स्कूलर माउन्ट हर्मन स्कूल दक्षिण एसियाको धेरै ठाउँहरूबाट विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्दछन । धेरै विद्यालयले (केहि सय वर्षभन्दा पनि पुरानो रहेका छन्) अहिले पनि बेलायती र उपनिवेशिय सम्पदालाई जिबन्तता दिइरहेका छन्। दार्जिलिङमा ३ वटा कलेज रहेको छ — सेन्ट जोसेफ कलेज, साउथफिल्ड कलेज (पहिले लोरेटो कलेजको नामले चिनिथ्यो), लोरेटो सरकारी कलेज र सेन्ट पाउल्स स्कूल,दार्जिलिङ रहेका छन्। यी सबै उत्तर बङ्गाल विश्वविद्यालय, सिलिगुढीसँग आबद्ध छन्।
 
==सन्दर्भन==
==सन्दर्भ==
{{reflist}}
 
==बाह्य कडीहरु==
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ