"दार्जिलिङ" को बिचमी भिन्नता

ना added Category:!Main category using HotCat
कुनै सम्पादन सारांश छैन
पंक्ति १:
{{Infobox settlement
| name = दार्जिलिङ
| native_name =
| native_name_lang =
| other_name = पहाडकी रानी
| settlement_type = नगरपालिका
| image_skyline = Darjeeling.jpg
| image_alt = A panoramic view of a hill range. The upper portions of the nearer hillsides have tiled houses, while the farther hillsides and the lower portions of the nearer ones are covered with green bushes. A few coniferous trees are scattered throughout.
| image_caption = दार्जिलिङको ह्याप्पी भ्याली टि स्टेटको दृश्य
| nickname =
| map_alt = Darjeeling is located at the northern tip of West Bengal, near its boundary with Sikkim.
| map_caption =
| pushpin_map = India West Bengal
| pushpin_label_position = right
| pushpin_map_alt =
| pushpin_map_caption =
| latd = 27
| latm = 3
| lats =
| latNS = N
| longd = 88
| longm = 16
| longs =
| longEW = E
| coordinates_display = inline,title
| subdivision_type = राष्ट्र
| subdivision_name = भारत
| subdivision_type1 = राज्य
| subdivision_name1 = [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]]
| subdivision_type2 = जिल्ला
| subdivision_name2 = [[दार्जिलिङ जिल्ला|दार्जिलिङ]]
| established_title = <!-- स्थापना -->
| established_date = १ जुलाई १८५०
| founder =
| named_for =
| government_type =
| governing_body = [[दार्जिलिङ नगरपालिका]]
| leader_title1 = अध्यक्ष
| leader_name1 = अमर सिंह राई
| leader_title2 = उपाध्यक्ष
| leader_name2 = सुक बहादुर बिश्वकर्मा
| unit_pref = Metric
| area_footnotes =
| area_rank =
| area_total_km2 = १०,५७
| elevation_footnotes =
| elevation_m = २०५०
| population_total = १३२०१६
| population_as_of = २०११
| population_rank =
| population_density_km2 = auto
| population_demonym =
| population_note =
| demographics_type1 = भाषाहरु
| demographics1_title1 = स्थानिय
| demographics1_info1 = [[नेपाली भाषा|नेपाली]], [[तिब्बती भाषा|तिब्बति]], [[किराँती भाषा|किराँती]], [[नेपाल भाषा]], [[गुरूङ भाषा|गुरुङ]], [[मगर भाषा|मगर]], [[भुटिया भाषा|भुटिया]], [[तामाङ भाषा|तामाङ]], [[लेप्चा भाषा|लेप्चा]]
| demographics1_title2 = आधिकारिक
| demographics1_info2 = [[नेपाली भाषा|नेपाली]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]
| timezone1 = [[भारतीय मानक समय|आइएसटि]]
| utc_offset1 = +५.३०
| postal_code_type = पोस्टल नम्बर
| postal_code = ७३४१०१
| area_code_type = टेलिफोन कोड
| area_code = ०३५४
| registration_plate = WB-७६ WB-७७
| blank1_name_sec1 = [[लोक सभा]] निर्वाचन क्षेत्र
| blank1_info_sec1 = [[दार्जिलिङ (लोक सभा निर्वाचन)|दार्जिलिङ]]
| blank2_name_sec1 = [[विधान सभा]] निर्वाचन क्षेत्र
| blank2_info_sec1 = [[दार्जिलिङ (विधान सभा निर्वाचन)|दार्जिलिङ]]
| website = http://www.darjeelingmunicipality.org
| footnotes =
}}
 
'''दार्जिलिङ''' (अङरेजी: Darjeeling; /dɑːrˈdʒiːlɪŋ/) [[भारत|भारत]]ओ [[पश्चिम बंगाल| पश्चिम बंगाल]] राज्यमी रयाआ यक नगर हो । यो दार्जिलिङ जिल्लाआ सदरमुकाम हो । यो नगर महाभारत पहाड भागमी पणन्छ । याँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ । दार्जिलिङ शब्दओ उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे (बज्जुर) रे लिङ्ग (ठउर) भठेइ भयाआ हो । येईको माने "बज्जुर पड्ड्या ठउर" हो । भारतमी बेलायती शासनआ बगत अनुकूल मौसमआ कारण ले येइ ठउर लाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स याँ ग्रीष्म मौसमआ बेला गरम बठेइ छुट्कारा पाउनायि आउन्या अरन्थ्या।
 
दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमी चाहा खिलाइ प्रसिद्ध छ । दार्जिलिङमी रयाआ दार्जिलिङ हिमालयन रेलवे युनेस्को का विश्व सम्पदा सूचीमा पणिरैछ। याँ को चाहाखेती सन् १८०० का मध्य बठेइ शुरु भयाआ हो। याँ का चाहा उत्पादकअनले कालो चाहा रे फर्मेन्टिंग प्रविधियो एक मिसेल तयार पाणिराइछ जो विश्वओ सर्वोत्कृष्टमी है यक हो। दार्जिलिङ हिमालयन रेलवे जो दार्जिलिङ नगरलाई समथर ठउर सित जोणन्छ, येइलाई १९९९ मी विश्व सम्पदा स्थलमी सुचीकृत अरियाआ थ्यो। यो वाफबठेइ चल्ल्या यन्त्र भारतमी भौति कम धेक्द पाइँछ।
 
दार्जिलिङमी बेलायती शैलीया केयि सार्वजनिक विद्यालय लै छन्, जो भारत रे नेपालआ भौत विद्यार्थीइन लाई आकर्षित अद्दान। यो शहर रे येइका नज्युकओ कालिम्पोङ शहर सन् १९८० मी गोर्खाल्याण्ड राज्यओ माग अद्द्या खास ठउर लै थ्या। यक स्वायत्त शासन पार्वत्य परिषदओ स्थापना पछा केयि साल शान्त रयाआ यो ठउर आजि गोर्खाल्याण्ड राज्यओ माग अरिबर आन्दोलनरत छ । याँको वातावरण जेदा पर्यटक रे अव्यवस्थित शहरीकरणआ कारणले केयि बिगड्डाछ।[[File:Darjeeling.jpg|thumb|650px|दार्जिलिङ शहर]]
 
==पछ्याण==
Line १९ ⟶ ९२:
यो शहर पहाडको चुचुरोमा अवस्थित छ। यहाँ सडकको जाल बिछाईएको छ। यि सडकहरू एक अर्कोसंग जोडिएका छन् । यि सडकहरूमा घुम्दै जादा तपाईलाई औपनिवेशिक कालमा बनेका थुप्रै घरहरू देखा पर्ने छन्। यि घरहरू आज पनि धेरै नै आकर्षक देखिन्छन्। यि घरहरूमा लगाइएको पुरानो झ्याल तथा धुवा निस्किन बनाइएको चिमनीले पुरानो समयको झझल्को दिन्छन् । तपाईं यहाँ चिहान, पुरानो स्‍कूल भवन तथा चर्च पनि देख्न सक्नुहुन्छ। पुरानो समयको घरहरूको साथ-साथै तपाई यहाँ वर्तमान कालको कंकरीटले बनेको भवन पनि देख्नुहुने छ । पुरानो र नयाँ भवनहरूको मेल यस शहरलाई एउटा खास सुन्दरता प्रदान गर्दछ ।
 
===शाक्‍य मठ ===
 
यो मठ दार्जिलिङबाट आठ किलोमीटरको दूरीमा स्थित छ। शाक्‍य मठ शाक्‍य सम्‍प्रदायको धेरै नै ऐतिहासिक र महत्‍वपूर्ण मठ हो । यस मठको स्‍थापना सन् १९१५ मा गरिएको थियो । यसमा एउटा प्रार्थना कक्ष पनि छ । यस प्रार्थना कक्षमा एक साथ् ६० जना बौद्ध भिक्षु प्रार्थना गर्न सक्दछन् ।
 
===द्रुक-थम्‍बटेन-साङ्गग-चोलिङ्ग-मठ ===
 
११ औ गेलवांग द्रुकचन तेंजिन खेनरब जिलग वांगपोको मृत्‍यु सन् १९९९ भएको थियो । यिनैको सम्झनामा यस मठको स्‍थापना सन् १९७१ मा गरिएको थियो । यस मठको बनावट तिब्‍बतियन शैलीमा गरिएको थियो। पछि यस मठको पुननिर्माण सन् १९५३ मा गरियो । यसको अनावरण दलाई लामाले गरेका थिए ।
 
===माकडोग मठ ===
 
यो मठ चौरास्‍तादेखि तीन किलोमीटरको दूरीमा आलूबरी गाउँमा छ । यो मठ बौद्ध धर्मको योलमोवा संप्रदायसंग सम्बन्धित छ । यस मठको स्‍थापना श्री संगे लामाले गरेका थिए । संगे लामा योलमोवा सम्प्रदायको प्रमुख थिए । यो एउटा सानो सम्‍प्रदाय हो जो पहिले नेपालको पूवोत्तर भागमा बस्दथे । पछि यस सम्‍प्रदायका मानिसहरू दार्जिलिङमा आएर बसे । यो मठको निर्माण कार्य सन् १९१४ मा पूरा भएको थियो । यस मठमा योलमोवा सम्‍प्रदायका मानिसहरूको सामाजिक, सांस्‍‍कृतिक, धार्मिक पहिचानलाई दर्शाउने पूरा प्रयास गरिएको छ ।
 
===जापानी मन्दिर (पीस पैगोडा) ===
 
विश्‍वमा शान्ति ल्याउनको लागि यस स्‍तूपको स्‍थापना फूजी गुरुले गरेका थिए । उनी महात्मा गान्धीको मित्र थिए। भारतमा जम्मा ६ वटा शान्ति स्‍तूप छन्; त्यस मध्ये एक निप्‍पोजन मायोजी बौद्ध मन्दिर दार्जिलिङमा छ । यस मंदिरको निर्माण कार्य सन् १९७२मा शुरु भएको थियो । यो मन्दिर १ नोभेम्बर १९९२ मा सर्वसाधारणको लागि खोलिएको थियो । यस मंदिरबाट पूरै दार्जिलिङ र कञ्चनजङ्घा हिमालको अति सुंदर दृश्य देख्न सकिन्छ।
Line ४१ ⟶ ११४:
हेर्नको लागि मात्र नि: शुल्‍क, टावरमा चढ्नको लागि शुल्‍क रु. १०, टावरमा बस्नको लागि शुल्‍क रु. ३० । यहाँसम्म तपाईं जीपद्वारा जान सक्नु हुने छ । दार्जिलिंगबाट यहाँसम्म जाने र आउने भाडा रु.६५ देखि ७० को बीचमा पर्दछ ।
 
===घूम मठ (जेलूग्‍पा) ===
 
टाइगर हिलको नजीक ईगा चोइलिंग तिब्‍बतियन मठ छ। यो मठ जेलूग्‍पा संप्रदायसग संबंधित छ। यो मठलाई नै घूम मठको नामबाट चिनिन्छ। इतिहासकारहरूका अनुसार यस मठको स्‍थापना धार्मिक कार्यहरूको लागि होईन वरु राजनैतिक बैठकहरूको लागि गरिएको थियो ।
Line ४७ ⟶ १२०:
यस मठको स्‍थापना सन १८५०मा एक मंगोलियन भिक्षु लामा शेर्पा याल्‍तसूद्वारा गरीएको थियो । याल्‍तसू आफ्नो धार्मिक इच्‍छाहरूको पूर्त्तिको लागि सन १८२० तिर भारतमा आएका थिए। यस मठमा सन् १९१८मा गौतम बुद्धको १५ फीट अग्लो मूर्त्ति स्‍थापित गरीएको थियो। त्यस समय यस मूर्त्ति बनाउन रु.२५००० खर्च लागेको थियो । यो मूर्त्ति एउटा मुल्यवान पत्‍थरले बनेको छ र यस माथि सुनको लेप लगाइएको छ। यो मठमा बहुमूल्‍य ग्रन्थहरूको संग्रह पनि छ । यि ग्रन्थहरू संस्‍कृतबाट तिब्‍बतीयन भाषामा अनुवादित छन् । यि ग्रन्थहरूमा कालीदासको [मेघदूत]] पनि सामिल छ। हिल कार्ट रोडको नजीक समतेन चोलिंगद्वारा स्‍थापित एउटा अर्को जेलूग्‍पा मठ छ। समय: सबै दिन खुला। मठको बाहिर फोटो खिच्न अनुमति छ।
 
===भूटिया-बस्‍ती-मठ ===
 
यो दार्जिलिंगको सबै भन्दा पुरानो मठ हो। यो मूल रूपबाट औब्‍जरबेटरी हिलमा सन १७६५मा लामा दोरजे रिंगजेद्वारा बनाईएको थियो। यो मठलाई नेपालीहरूले सन १८१५मा लुटेका थिए। यसपछि यस मठको पुनर्निमाण सन्त एण्ड्रूज चर्चको छेउमा सन १८६१मा गरियो। अंतत: यो आफ्नो वर्तमान स्‍थान चौरासताको नजीक, भूटिया बस्‍तीमा १८७९मा स्‍थापित भयो। यो मठ तिब्‍बतियन-नेपाली शैलीमा बनेको छ। यो मठमा पनि बहुमूल्‍य प्राचीन बौद्ध सामाग्री राखिएको छ।
Line ५३ ⟶ १२६:
यहांको मखाला मन्दिर धेरै नै आकर्षक छ। यो मन्दिर त्यसै ठाउमा स्‍थापित छ जहाँ भूटिया-बस्‍ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्‍य घुम्नु पर्दछ। समय: सबै दिन खुला। मठको बाहिर मात्र फोटो खिच्न अनुमति प्रदान गरिएको छ ।
 
===तेन्जिङस लेगेसी ===
 
हिमालय माउन्टेनिङ संस्‍थानको स्‍थापना सन १९५४ मा गरिएको थियो । ज्ञात होस सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहन गरिएको थियो । तेंजिंग धेरै बर्षसम्म यसको निदेशक पदमा रहे। यहाँ एउटा पर्बतियसंग्रहालय पनि छ। यस संग्रहालयमा हिमालयमा चढ्न गरीएको धेरै ऐतिहासिक अभियानसग सम्बन्धित वस्‍तुहरू राखिएको छ। यस संग्रहालयको एउटा ग्यालरीलाई सगरमाथा (एवरेस्‍ट) संग्रहालयको नामबाट जानिन्छ । यस ग्यालरीमा सगरमाथासग सम्बन्धित वस्‍तुहरू राखिएको छ । यस संस्‍थानमा पर्वतारोहणको प्रशिक्षण पनि दिइन्छ।
Line ५९ ⟶ १३२:
प्रवेश शुल्‍क: रु. २५ (यसमा जैविक उद्यानको प्रवेश शुल्‍क पनि समाबेश छ) टेली: ०३५४-२२७०१५८ समय: बिहान १० बजेदेखि राती ४:३० सम्म (बीचमा आधा घण्‍टा बन्द)। बिहिवार बन्द।
 
===जैविक उद्यान ===
 
पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउंटेंनिग संस्‍थानको दाया पट्टी रहेको छ। यो उद्यान हिमाली चितुवा तथा रातो पान्डाको प्रजनन कार्यक्रमको लागि प्रसिद्ध छ । तपाईं यहाँ साइबेरियन बाघ तथा तिब्‍‍बतियन भेडा पनि देख्न सक्नु हुने छ।
Line १११ ⟶ १८४:
यसको सबैभन्दा नजीकको रेल जोन जलपाइगडी हो। कलकत्ताबाट दार्जिलिंग मेल तथा कामरूप एक्‍सप्रेस जलपाइगडी जादछ। दिल्‍लीबाट गुवाहाटी राजधानी एक्‍सप्रेस यहांसम्म आउदछ। यसको साथै ट्वाय ट्रेन चढेर जलपाईगडीबाट दार्जिलिंग ८/९ घण्टा सम्ममा जान सकिन्छ।
 
===सडक यतयातयातायात ===
 
यो सहर सिलगढीदेखि सडक मार्गबाट पनि राम्रोसग जोडिएको छ। दार्जिलिंग सडक मार्ग मार्फत जादा सिलगढीबाट २ घण्‍टाको दूरीमा छ। कलकत्ताबाट सिलगढीको लागि धेरै सरकारी र निजी बसहरू चल्दछन।
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ