"दार्जिलिङ" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ७७:
 
आज तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारको आश्रय स्‍थल हो। यि तिब्‍बतीहरू यहाँ विभिन्‍न प्रकारको सामान बेच्दछन। यि सामानहरूमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरू, धातुले बनेको खेलौना लगायत छन । तर तपाईं यो तिब्‍बती शरणार्थी क्याम्प घूमेर आनन्‍द लिन चाहानु हुन्छ भने यि सामानहरू बनाउने कार्यशाला अबश्य हेर्नुहोस । यो कार्यशाला पर्यटकहरूको लागि खुल्ला रहदछ।
 
===खेलौना रेल अर्थात् टोए ट्रेन ===
 
 
१९२१मा दार्जिलिङ हिमालयन् रेल्वे
सन १९२१मा दार्जिलिङ हिमालयन् रेल्वेइस अच्चम्मको ट्रेनको निर्माण १९ औ शताब्‍दीको उतरार्द्धमा भएको थियो। दार्जिलिंग हिमालयन रेलमार्ग, इंजीनियरिंगको एउटा आश्‍चर्यजनक नमूना हो। यो रेलमार्ग ७० किलोमीटर लामो छ। यो पुरै रेलखण्‍ड समुद्र सतह देखि ७५४६ फीट ऊंचाईमा अवस्थित छ । यस रेलखण्‍डको निर्माणमा इंजीनियरहरूले धेरै नै मेहनत गर्नुपरेको थियो । यो रेलखण्‍ड थुप्रै बाङ्गो-टिङ्गो बाटो त‍था वृताकार बाटोहरू भएर जान्छ। तर यस रेलखण्‍डको सबै भन्द सुंन्दर भाग बताशिया लूप हो। यो ठाउँमा रेलखण्‍ड अङ्ग्रजी आठ अंकको आकारमा छ ।
 
तर ट्रेनबाट पुरै दार्जिलिंग घुम्न नचाहने हो भने रेलबाट दार्जिलिंग स्‍टेशनबाट घूम मठ सम्म जान सकिन्छ । यो रेलबाट यात्रा गर्दा यसको चारै तर्फको प्राकृतिक दृश्यको आन्न्द लिन सकिन्छ । यो रेलमा यात्रा गर्नको लागि कि त बिहानै वा साँझ उपयुक्त हुन्छ; अन्‍य समय यहाँ धेरै नै भीड-भाड हुनेगर्दछ।
 
===चिया बगान ===
 
 
बगानबाट ल्याएको चिया जम्मा पार्दै, सन् १८९०।
दार्जिलिङ एक समय मसालारुको लागि प्रसिद्ध थियो । चियाको लागि नै दार्जिलिंग विश्‍व स्‍तरमा जानिन्थ्यो । ड. कैम्‍पबेल दार्जिलिंगमा ईस्‍ट इण्डिया कंपनीद्वारा नियुक्‍त पहलो निरीक्षक थिए, उनले पहिलो पल्ट लगभग १८३० र ४०को दशकमा आफ्नो बगैचामा चियाको बिउ रोपेका थिए । ईसाई धर्मप्रचारक बारेनस बंधुहरूले सन १८८०को दशकमा आकारको चियाको बिरुवा रोपेका थिए। बारेन बंधुहरूले यस दिशामा धेरै काम गरेका थिए । बारेन बंधहरूद्वारा लगाएको चिया बगान वर्तमानमा बैनुकवर्ण चिया बगान ( टेली: ०३५४-२२७६७१२)को नामबाट जान्न पाइन्छ ।
 
चियाको पहिलो बिउ चाइनिज झाडीको थियो र यसलाई कुमाऊं हिलबाट ल्याईएको थियो । तर समयको साथ यो दार्जिलिंग चियाको नामबाट प्रसिद्ध भयो। सन १८८६मा टी. टी. कपरले यो अनुमान लगाए कि तिब्‍बतमा प्रत्येक बर्षमा ६०,००,००० lb चिनिया चियाको उपभोग हुदथ्यो। यसको उत्‍पादन मुख्‍यत: सेजहवान प्रांतमा हुदथ्यो । कपरको विचार थियो कि यदि तिब्‍बतका मानिसले चिनिया चियाको ठाउमा भारतको चियाको उपयोग गरे भने भारतलाई एउटा धेरै मूल्‍यावान बजार प्राप्‍त हुदछ । यस पछिको इतिहास सबैलाई थाहा नै छ ।
 
स्‍थानीय माटो तथा हिमालयी हवापानी कारण दार्जिलिंगको चिया गुणवता उत्तम कोटिको कै हुन्छ। अहिले दार्जिलिंग तथा यसको छेउछाउमा लगभग ८७ चिया बगान छन्। यि बगानहरूमा लगभग ५०००० मानिसहरूलाई काम प्राप्त भएको छ । प्रत्‍येक चिया कमानको आ-आफ्नो इतिहास छ। यसै प्रकार प्रत्‍येक चिया कमानको चियाको किसिम पनि अलग-अलग हुदछ। तरले यि चिया सामूहिक रूपमा दार्जिलिंग चिया 'को नामबाट चिनिन्छन् । यि कमानहरूमा घूम्नको लागि सबैभन्दा राम्रो समय समय ग्रीष्‍म काल हो जब चिया पत्तिहरूलाई टिपिन्छ । हैपी-वैली-चाय कमान (टेली: २२५२४०५) जो शहरदेखि ३ किलोमीटरको दूरीमा छ , सजिलैसग पुग्न सकिन्छ । यहाँ तपाईं मजदूरहरूले चियाको पत्ति टिप्दै गरेको देख्न सक्नु हुन्छ। तपाईं ताजा पत्तिलाई चियामा परिवर्तित हुदै गरेको पनि देख्न सक्नु हुन्छ। तर चिया कमान घूम्नको लागि यि कमानका व्यवस्थापकलाई पहिले नै जानकारी दिनु आबश्यक हुन्छ ।
 
==चिया ==
 
 
दार्जिलिङको एउटा चियाबारी
नि-संकोच यहाँबाट किनमेलको लागि सबैभन्दा राम्रो वस्‍तु चिया हो । यहाँ तपाई थुप्रै किसिमको चिया पाउन सक्नुहुन्छ। तर उत्तम प्रकारको चिया प्रायजसो विदेश निर्यात गरिने गरीन्छ । तर तपाईँले उत्तम किसिमको पाउनु भयो भने पनि यसको मुल्य ५०० देखि २००० रु. प्रति किलो सम्म हुन्छ ।
 
चिया अतिरिक्‍त दार्जिलिङ्गमा हस्‍तकलाको राम्रा सामान पनि पाइन्छ।
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ