"विकिपिडिया:स्वशिक्षा/वार्तालाप पृष्ठ" को बिचमी भिन्नता

कुनै सम्पादन सारांश छैन
पंक्ति ४२:
:## अर्को कुरडीका तल एक कुरडी
:# तेस्रो कुरडी
==कुरडीकानीको उदाहरण==
''यो भागको सही प्रयोग सजिलैसित पढ्ने कुरडीकानीको एउटा तरिको हो''
 
नमस्ते. मुइलाई यस लेखका बारेमी एक प्रश्न छ. यसमी भणियाको छ कि सप्तकोशीमी रातो गोही पाइन्छ तर मुइलाई पक्का विश्वास छ कि रातो गोही हुन्छ! [[:en:Wikipedia:User page|तीव्रबुद्धि_५५]] 02:49, 10 Dec 2003 (UTC)
: यस्तो होइन, जब म बिराटनगर गयाको छियाँ सबै गोही हरियो रंगका थिए। — [[:en:Wikipedia:User page|सर्वसहायकसिंह]] 17:28, 11 Dec 2003 (UTC)
:: सर्वसहायक जी, पक्का धेक्या होला, तर विकिपीडियामी केवल त्यो सामग्री हाल्न सकिन्छ जसका लागि प्रमाणिक स्रोत छ। मूल शोध पूरै तरह वर्जित छ. [[:en:Wikipedia:User page|शक्की मिजाज]] 20:53, 11 Dec 2003 (UTC)
::: यसो कुरडी हो भन्या हेर, गोहीका बारेमी यी पत्रिकाहरू मसित सहमत छन्:
:::* ''विश्व गोही समाचार''
:::* ''रक्तिम गोहीसाप्ताहिक''
::: अब क्या भन्नाछन्? — [[:en:Wikipedia:User page|सर्वसहायकसिंह]] 19:09, 12 Dec 2003 (UTC)